Monday, June 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा

Radio Everest by Radio Everest
June 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार १, सोलुखुम्बु । पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो ।

मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उहाँले बताउनुभयो । मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन । तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको मौसमविद पूडासैनीले जानकारी दिनुभयो । मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ । त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Previous Post

सिताके च्याउ सम्बन्धी तालिम प्रभावकारी बन्ने वडा अध्यक्ष तामाङको विश्वास

Next Post

सुनकोशीमा हाम फालेर एक जना बेपत्ता

Related Posts

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
0
ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025
0
थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

June 16, 2025
0
देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

कस्तो रहला आजको मौसम, यस्तो छ पूर्वानुमान

June 16, 2025
0
Next Post
सुनकोशीमा हाम फालेर एक जना बेपत्ता

सुनकोशीमा हाम फालेर एक जना बेपत्ता

Discussion about this post

Everest Highlights

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025
थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

June 16, 2025
देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

कस्तो रहला आजको मौसम, यस्तो छ पूर्वानुमान

June 16, 2025
च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025
थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

थुलुङ दुधकोशीमा “अपाङ्गता सम्बन्धि प्रारम्भिक पहिचान भएका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण कार्यक्रम”

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly