Thursday, December 11, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिशंखुगढीको बजेट खर्च ६४ प्रतिशत, प्राथमिकतामा भौतिक पुर्वाधार

Radio Everest by Radio Everest
June 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २, सोलुखुम्बु । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाले चालु आर्थिक वर्षमा ल्याएको कुल बजेटको ६४ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई गर्ने क्रममा शनिवार गाउँपालिकाले ल्याइएको कुल बजेटको ६४ प्रतिशत बजेट कार्यान्वयन गरेको जनाएको हो । गाउँपालिकाले यस वर्ष कार्यान्वयन गर्नेगरी ४५ करोड ३७ लाख ३९ हजार ८ सय ९५ रुपैयाँ कुल बजेट ल्याएको थियो ।

आर्थिक वर्षको अन्त्यमा आइपुग्दा गाउँपालिकाले त्यसको ५४ प्रतिशत अर्थात २९ करोड ५ लाख ८८ हजार २८ रुपैयाँ बजेट कार्यान्वयन गरेको सुचना अधिकारी तेज बहादुर तिवारीले बताउनुभयो । सविार गाउँपालिकामा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई तथा आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति बजेट तथा कार्यक्रममा सुझाव संकलन कार्यक्रमका वीच गाउँपालिकामा चालु आर्थिक वर्षको आय तथा व्यय विवरण पेश गर्नै क्रममा यस्तो जानकारी गराइएको हो । संघ सरकारबाट प्राप्त हुने बजेट मध्ये २६ दशमलव १ प्रतिशत बजेट कट्टा हुने भएपछि गाउँपालिकामा सत प्रतिशत बजेट कार्यान्वयनमा समस्या भएको हो ।

यस वर्ष गाउँपालिकाले पुँजिगत खर्चका लागी ल्याएको बजेट मध्ये ६६ दशमलव खर्च गरिसकेको छ । भने चालु तर्फको ६३ दशमलव ०४ प्रतिशत खर्च भइसकेको छ । अव यस वर्ष सरकारले कट्टा गरेको बजेट नआउँदा गाउँपालिकाले कार्यान्वयन गर्नुपर्ने बाकी बजेट १० प्रतिशत मात्र रहेको सूचना अधिकार तिवारीको भनाई छ ।

चालु आर्थिक वर्षमा गाउँपालिकाले भौतिक पुर्वाधार निर्माणलाई प्राथमिकता दिएकाले धेरै बजेट भौतिक पुर्वाधार निर्माणमा खर्च भएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । उहाँले शिक्षा स्वास्थ्य कृषि लगायत अन्य क्षेत्रको विकासका लागी पनि गाउँपालिकाले बजेट छुट्याएको र कार्यान्वयनको अन्तिम चरणमा रहेको उहाँको भनाई छ । यसैवीच गाउँपालिकाले आगामी आर्थिक वार्षिक लागी तयार गरिने निती कार्यक्रम र बजेट माथि नागरिकहरु सँग छलफल र सुझाव संकलन गरेको छ ।

सुझाव संकलनका क्रममा नागरिकहरुले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु पर्ने सुझाव दिएको बताइएको छ । शनिवार सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन्तोष बाबु थापा, प्रमुख प्रशासकीय अधिकृत सिताराम राई, गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरु राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी लगायत स्थानीय सरोकारवालाको सहभागिता रहेको जनाइएको छ ।

Previous Post

चार दशकदेखि सिञ्चाईको पर्खाइमा रहेका देउसालीको माग पुरा, खेतमा पानी पुगेपछि भए हर्षित

Next Post

बुढा भैरुङ लाई नयाँ भवन

Related Posts

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
0
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
0
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
0
नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

December 11, 2025
0
Next Post
बुढा भैरुङ लाई नयाँ भवन

बुढा भैरुङ लाई नयाँ भवन

Discussion about this post

Everest Highlights

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

नेचासल्यान गाउँपालिकामा नागरिकता सिफारिस अनलाइनमार्फत हुने

December 11, 2025
विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

विपन्न जनताको हलेसी तुवाचुङ नगरपालिकाले घर बनाईदिने, अभावको घाउमा सरकारको मलम

December 11, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

काँग्रेस सोलुको उम्मेदवार छनौटको बैठक शूरु

December 11, 2025
अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

अनलाइनबाट नागरिकता सिफारिस दिने सोलुकै पहिलो वडा बन्यो गार्मा

December 11, 2025
‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

‘प्रविधिको सही प्रयोग गरौँ’ नारासहित सोलुदुधकुण्डमा १६ दिने अभियान सकियो

December 11, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly