Tuesday, January 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खार्पाको एक निजी वनमा आगलागी, रेलुङ बस्ती जोखिममा (भिडियाे सहित )

Radio Everest by Radio Everest
April 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङमा रावाबेसी गाउँपालिका वडा नम्बर २ खार्पा गैरिवारीको एक निजी वनमा आगलागी हुँदा मानव बस्ती जोखिममा परेको छ ।  अहिले साँझ ६ बजेबाट सुरु भएको आगलागीका कारण नजिकै रहेको रेलुङ बस्ती जोखिममा परेका हो ।  वनमा आगलागी भएपछि वन क्षेत्र नजिक रहेका मानव बस्तीहरु तनावग्रस्त बनेको बताइएको छ ।

यसबारेमा हामिले वडा नम्बर २ खार्पाका वडा अध्यक्ष डोलराज बस्नेतसँग जानकारी लिँदा उहाँले आगो बढ्दै गएकोले नियन्त्रणका लागी प्रहरीलाई जानकारी गराउने बताउनुभएको छ ।  केही समययता नियन्त्रणमा रहेको डढेलो र आगलागीका घटना फेरी सुरु भएका छन् ।

खोटाङका बिभिन्न पालिकाहरुका सामुदायिक तथा निजी वन जंगलमा मा यतिखेर आगलागीका घटना बढिरहेका छन्  भने वनमा लागेको डढेलो गाउँ पस्दा धनजनको क्षति भइरहेको छ । 

 

 

 

https://everestupdate.com/wp-content/uploads/2024/04/436255521_7082271278561505_5358302232787220188_n.mp4

फाेटाे भिडियाे श्राेत- शिखा काेयी राई

Previous Post

खोटाङका तिन घर आगलागी, ७० लाख बढीको क्षति

Next Post

थलामा बाँधेका हल गोरु चट्याङ लागेर मरे

Related Posts

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

January 19, 2026
0
सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

January 19, 2026
0
माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

January 19, 2026
0
नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

January 19, 2026
0
Next Post
थलामा बाँधेका  हल गोरु चट्याङ लागेर मरे

थलामा बाँधेका हल गोरु चट्याङ लागेर मरे

Discussion about this post

Everest Highlights

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

January 19, 2026
सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

January 19, 2026
माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

January 19, 2026
नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

नेपाली काँग्रेसले सोलुखुम्बुमा प्रतिनिधि सभामा प्रकास सिंह कार्की उठाउने

January 19, 2026
कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

कोकोमेन्दो तामाङ सेवा समाजको नव निर्मित भवन उद्घाटन

January 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

थुलुङका अध्यक्ष असिम राईले दिए राजीनामा

January 19, 2026
सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

सन नेपाल लाईफ इन्स्योरेन्स सोलुद्वारा नेचासल्यानमा वृक्षारोपण

January 19, 2026
माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

माप्य दुधकोशी–१ मा १३ जनाले लिए एडभान्स वल्डिङ इलेक्ट्रोसियन सिप विकास तालिम

January 19, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly