Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङ र उदयपुर जोड्ने निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो । वर्षा सुरु नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बाङ्गिँदै गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए । विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ । त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बाङ्गिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताउनुभयो । शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो ।

रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा दुई सय मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो । म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन । खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुङ्गे पुलको प्रयोग हुँदै आएको छ । निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ ।

धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन् । भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुईवटा पुल रु ५० करोड १४ लाख ६० हजार लागतमा सम्पन्न गर्नेगरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो ।

Previous Post

चिशंखुगढी गाउँपालिकाले अन्तरजातीय विवाह गर्नेलाई सम्मान गर्ने

Next Post

आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Related Posts

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
0
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
0
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
0
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
0
Next Post
आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly