Friday, January 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Radio Everest by Radio Everest
June 20, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ६, सोलुखुम्बु । लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो । कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहट, डडेलधुरा, लमजुङ, मोरङ, झापा, सर्लाही, सुनसरी, चितवन र गोरखामा वर्षा भएको छ । यस्तै गएराति पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुलीको दुधौलीमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ । अहिले काठमाण्डौसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।

Previous Post

खोटाङ र उदयपुर जोड्ने निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

Next Post

सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु, जिल्लामा सवारी दुर्घटनामा कमी

Related Posts

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
0
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

January 2, 2026
0
प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

January 2, 2026
0
ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

January 1, 2026
0
Next Post
सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु, जिल्लामा सवारी दुर्घटनामा कमी

सोलुखुम्बुमा ट्राफिक सप्ताह सुरु, जिल्लामा सवारी दुर्घटनामा कमी

Discussion about this post

Everest Highlights

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

January 2, 2026
प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

January 2, 2026
ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

ओखलढुंगामा मगर दम्पतिको एउटै चित्तामा दाहसंस्कार

January 1, 2026
खोटाङको दिक्तेलमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

खोटाङको दिक्तेलमा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

January 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

सेकारसिं आविका विद्यार्थीलाई विद्यालय पोशाक तथा स्टेशनरी सामग्री वितरण

January 2, 2026
सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

सोलुखुम्बुबाट विवेक बाबु लामिछानेको स्वतन्त्र उम्मेदवारी घोषणा

January 2, 2026
प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

प्रतिकूल मौसमको मारमा सोलुखुम्बुको किवी खेती, उत्पादन घट्दै

January 2, 2026
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly