Friday, February 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कर्मचारी मिलन केन्द्र सोलुखुम्बुले गर्याे सोलुका सुसेलीहरु २०८१ स्मारिका विमोचन

Radio Everest by Radio Everest
June 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलुखुम्बु । कर्मचारी मिलन केन्द्र सोलुखुम्बुमा सोलुका सुसेलीहरु २०८१ स्मारिका विमोचन गरिएको छ । शुक्रबार सल्लेरीको एक होटलमा कर्मचारी मिलन केन्द्र सोलुखुम्बुका संयोजक एवं सहायक प्रमख जिल्ला अधिकारी सरोज अर्यालको अध्यक्षता तथा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)को प्रमुख आतिथ्यतामा सोलुका सुसेली स्मारिका विमोचन गरिएको हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारी मिलन केन्द्र सोलुखुम्बुका संयोजक एवं सहायक प्रमख जिल्ला अधिकारी सरोज अर्यालले कर्मचारीहरुले सोलुखुम्बुको बसाइमा अनुभूति गरेका कुराहरु, साहित्यक सृजनाहरु, आफ्नो व्यवसायिक ज्ञान, सिप र जिल्लाको परिचय र अन्य विविध पक्षहरु समेटेर सोलुका सुुसेलीहरु प्रकाशित गरिएको बताउनुभयो । उहाँले कर्मचारीहरुले कार्यालय देखि बाहेकका समयलाई बढी रचनात्मक र सृजनात्मक बनाउने उदेश्यले मिलन केन्द स्थापना गरिएको उल्लेख गर्नुभयो ।

यस केन्द्रले जिल्लामा आउने नया कर्मचारीहरुलाई स्वागत तथा सरुवा भइ बाहिर जानेलाई बिदाई गर्ने र समय समयमा कर्मचारी बिच परिचय गराउने, बनभोजको आयोजना गर्ने कार्यक्रमहरु गर्दै आएको छ, भने सोलुका सुुसेली नामक स्मारिकाले कर्मचारी मिलन केन्द्रलाई थप उचाइमा पु¥याउने विश्वास लिनुभएको छ । संयोजक अर्यालले नयाँ कमचारीहरुले कर्मचारी मिलन केन्द्रको सदस्यता लिन समेत आग्रह गर्नुभयो । यस्तै कर्मचारी मिलन केन्द्रका संरक्षक एवं प्रमख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कर्मचारीहरुका साझा चौतारीको रुपमा रहेको कर्मचारी मिलन केन्द्र जिल्लामा विगतका वर्षहरुमा झै सोलुका सुसेलीहरु नामक स्मारिका प्रकाशन गर्न गर्न पाउदा खुसी व्यक्त गर्नुभएको छ । जिल्लामा वर्तमान पदाधिकारीहरुको केन्द्रमा आबद्व भएपछि निसक्रिय रहेको केन्द्रलाई अब्बल बनाउदै लाने विश्वास व्यक्त गर्नुभयो ।

रचनात्मक एवं सामाजिक सेवामुलक कार्यमा कर्मचारी मिलन केन्द्रलाई सदैव सहयोग र समर्थन रहने प्रतिबद्वता व्यक्त गर्नुभएको छ । विमोचन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल कुमार मिश्रको बिदाई तथा नयाँ प्रहरी निरीक्षक प्रविन श्रेष्ठलाई स्वागत गरिएको छ । जिल्लामा २०६७ सालमा केन्द्रको स्थापना गरिएको कर्मचारी मिलन केन्द्र सोलुखुम्बुका सचिव फडिन्द्र खत्रीले बताउनुभयो । विमोचन कार्यक्रमा मिलन केन्द्रका पदाधिकारीहरुले साहित्यिक प्रतिभाहरु प्रस्तुत गरेका छन् ।

कार्यक्रमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख, नेपाल शसस्त्र बलका प्रमुख लगायतका सुरक्षकर्मी, कर्मचारी मिलन केन्द्र सोलुखुम्बुका कोषाध्यक्ष सुवास प्रसाद निरौला, सह सचिव नारायण प्रसाद खतिवडा, सदस्यहरु, सुवास तामाङ, केशव ढुगांना, मनिसा राई, छवि अधिकारी, बोल प्रसाद अधिकारी र उषा दाहालको समेत उपस्थिति रहेको थियो ।

Previous Post

खोटाङ लगायत ७ स्थानमा तापक्रमले तोड्यो रेकर्ड

Next Post

नेचासल्यानका ३९ उत्कृष्ट कृषक पुरस्कृत

Related Posts

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
0
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
0
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
0
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
0
Next Post
नेचासल्यानका ३९ उत्कृष्ट कृषक पुरस्कृत

नेचासल्यानका ३९ उत्कृष्ट कृषक पुरस्कृत

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

February 26, 2026
खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र  ?

खोटाङमा मतदान अधिकृतको अभिमुखीकरण सुरु, कुन पालिकामा कति मतदाता ? कति मतदान स्थल र केन्द्र ?

February 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

सोलुखुम्बुमा निर्वाचन अवधिभर ड्रोन उडान प्रतिबन्ध

February 26, 2026
सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

February 26, 2026
सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

February 26, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly