Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका ३९ उत्कृष्ट कृषक पुरस्कृत

Radio Everest by Radio Everest
June 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३९ जना कृषकहरुलाई पालिकाले उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ । शुक्रबार आर्थिक विकास समिति संयोजक एवं नेचासल्यान गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष सिताराम काफ्को अध्यक्षता तथा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईको प्रमुख आतिथ्यतामा पालिका भित्रका ३९ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कार प्रदान गरेको हो ।

नेचासल्यान गाउँपालिका कृषी शाखाकाको चालु आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि फर्म समुह मध्ये उत्कृष्ट भएका प्रथम, द्वितिय, तृतिय हुने किसानहरुलाई क्रमश : ४० हजार, ३० हजार र २५ हजारको साथमा प्रमाण पत्र प्रदान गरिएको छ । यस्तै पशु फर्म समुह मध्ये उत्कृष्ट भएका प्रथम, द्वितिय, तृतिय र चौथो हुने किसानहरुलाई क्रमश : ३० हजार, २५ हजार र २० हजारको साथमा प्रमाण पत्र वितरण गरिएको छ, भने अन्य कृषकहरुलाई प्रोत्साहन स्वरुप १५ हजार रुपैँयाको साथमा प्रमाण पत्र हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले पालिका भित्रका किसानहरुको बजारिकरणका लागि सहज हुने उदेश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको बताउनुभयो । साथै आगामी दिनहरुमा कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै ट्याक्टर मेसिन खरिद गर्ने योजना रहेको बताउनु भयो ।

यस्तै गाउँपालकाकी उपाध्यक्ष विना राईले पालिका भित्र प्रशस्तै तोरी खेती हुने सम्भावना भए पनि आयातित तेल बढी प्रयोग भइरहेको भन्दै आगामी दिनहरुमा किसानलाई तोरी खेति तर्फ प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।

नेचासल्यान गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत युवराज पोखरेले उत्कृष्ट भएका किसानहरुलाई थप उर्जाका साथ व्यवसायमा लाग्न आग्रह गर्नुभयो । नेचासल्यान गाउँपालिका कृषि शाखाकी प्र्रमुख सोबिता बास्तोलाले उत्कृष्ट किसान छनौटका लागि कृषि फार्ममै पुगरे अनुगमन गरी छनौट गरिएको बताउनुभयो । आगामी दिनहरुमा किसानहरुका लागि कृषि शाखाबाट सक्ने सक्दो सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

Previous Post

कर्मचारी मिलन केन्द्र सोलुखुम्बुले गर्याे सोलुका सुसेलीहरु २०८१ स्मारिका विमोचन

Next Post

आजको राशिफल

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
आजको राशिफल

आजको राशिफल

Discussion about this post

Everest Highlights

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly