Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आजको राशिफल

Radio Everest by Radio Everest
June 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 

असार ८, साेलुखुम्बु ।   मेष राशिः वाणी सफल हुने समय छ। रोजगारीको अवसर मिल्ने समय छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। व्यापार व्यवसायमा राम्रो फल प्राप्त हुने योग छ।

वृष राशिः स्वजन मित्रबाट धन आउने योग छ। व्यापार व्यवसायमा नाफाजन्य फल प्राप्तिको समय छ। जल उद्योगमा लगानि गर्दा राम्रो हुन्छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाइ, लेखाइको क्षेत्रमा थोरै ढिला हुने छ।

मिथुन राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। व्यवसायमा लगानी गरे लाभ प्राप्त हुने दिन छ। बिलासी कार्यमा रुचि नगर्नु राम्रो छ। अध्ययनमा कार्यसिद्धि योग रहेको छ। राजनीतिमा सफलता मिल्नेछ।

कर्कट राशिः व्यापार, पढाइमा शुभ देखिन्छ। सहयोगमा काम नगरी आफै कार्य गर्नु होला। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। अग्रजलाई सामान्य नेत्र समस्या देखा पर्न सक्ने छ। नविन कार्यमा लाभ हुने दिन छ।

सिंह राशिः व्यापारमा घाटा हुने समय छ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। उन्नति प्रगति थोरै हुने दिन छ। परिवारमा सामान्य दुःख हुन सक्ने देखिन्छ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ।

कन्या राशिः कार्य गर्दा विचार पुर्‍याएर गर्नु होला। बिलासी, बाहिरी खानपानमा रुचि नगर्नु वेस हुन्छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ।

तुला राशिः सामाजिक कार्यमा सम्मान मिल्ने छ। शुभयात्रा गर्दा दिनको सुरु मै गर्नु होला। सामान्य वैचारिक भिन्नता हुन सक्ने हुँदा, त्यसबाट जोगिनु होला। अध्ययनमा सफलता मिल्ने छ। आर्थिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक राशिः व्यवसायको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ छ। स्वदेश यात्राको योग रहेको छ। कार्यगर्दा बिचार पूर्वक गर्नुहोला। अध्ययन कार्यमा प्रवेश राम्रो होला। परिबारमा धन आर्जन हुने योग देखिन्छ।

धनु राशिः व्यापार व्यवसायमा फल प्राप्तिको योग कम छ। वैदेशिक यात्राको योग परेको देखिन्छ। सामान्य उदर समस्या देखिन सक्छ। पराक्रमबाट कार्यसिद्धि हुनेछ। साथीभाइसँग साधारण भेटघाट हुनेछ।

मकर राशिः उन्नति हुने दिन छ। धार्मिक कार्य गर्नु शुभ छ। पारिवारिक सदस्यबीच शुभ सम्वन्ध रहने छ। सामान्य उदर समस्या देखिन सक्छ। ज्ञान आर्जनमा रुची बढ्ने छ। नयाँ कार्यमा पद प्राप्त हुने दिन छ।

कुम्भ राशिः घरपरिवारमा प्रेम सद्भाव रहनेछ। वैदेशिक यात्रामा दिन राम्रो छ। नयाँ काममा बाधा हुन सक्ने हुँदा जोगिनु होला। पहिलेको व्यापारिक धन प्राप्त हुने देखिन्छ। अध्ययनमा सफलता मिल्ने छ।

मीन राशिः व्यापार व्यवसाय गर्नेलाई आर्थिक राम्रो छ। साथीसंगतमा रुचि नलिनु राम्रो छ। नविन कार्यसिद्धिमा सामान्य बाधा छ। पढाइमा लाभ हुने दिन छ। वैदेशिक कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ।

Previous Post

नेचासल्यानका ३९ उत्कृष्ट कृषक पुरस्कृत

Next Post

दूधकोशी आयोजनामा ’टीबीएम’ मेशिनको प्रयोग हुने

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
दूधकोशी आयोजनामा ’टीबीएम’ मेशिनको प्रयोग हुने

दूधकोशी आयोजनामा ’टीबीएम’ मेशिनको प्रयोग हुने

Discussion about this post

Everest Highlights

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly