Friday, December 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विक्रम सम्वत् अनुसार आजबाट २०८१ सुरु, हर्षोल्लासका साथ मनाइदै

Radio Everest by Radio Everest
April 13, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु – आज नेपालीहरूको नयाँ वर्ष (२०८१ काे पहिलाे दिन) अर्थात पात्रो फेरिने दिन । आज देशभरिनै हर्षोल्लासका साथ नयाँ वर्ष मनाइदै छ । हिमाली जिल्ला सोलुखुम्बु सहित देशभरिनै आज बिभिन्न तवरले नयाँ वर्षको स्वागत गरिदै छ ।  आजको दिन गएको वर्षभरि भएका राम्रा नराम्रा उतारचढावलाई समीक्षा गर्दै आउने साल सुखद होस भन्दै नयाँ वर्षको पहिलो दिनलाई मनाइदै छ ।

विक्रम सम्वत् अनुसार नेपालमा आजबाट २०८१ साल सुरु भएको छ । पहाडी, मध्य पहाडी भेग अनि हिमाली भेकमा पनि उत्साहका साथ मीठो खाएर, राम्रो लगाउँदै नयाँ वर्षमा उत्साह–उमङ्ग साटासाट गर्दै मनाइदै छ । वैशाखका सुरुवाती दिनहरूमा भएका अनि गरेका कुरा वर्षभरि दोहोरिन्छ भन्ने विश्वास राखिन्छ । अनि यी सुरुवाती दिन मीठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रूपमा लिदै यि दिनहरूलाई सकेसम्म सकारात्मक बनाउने प्रयास गरिन्छ । तराईमा आजको दिनलाई सिरुवा पर्वको रुपमा मनाइन्छ भने  पूर्वी तराईमा जुडशीतल भनेर एकअर्कामा पानी छ्‌यापेर मनाउने चलन छ ।

काठमाण्डु उपत्यका सहित भक्तपुर तथा ललितपुर क्षेत्रमा आज धार्मिक तथा सांस्कृतिक तवरले नयाँ वर्ष मनाइँदै छ ।  पहाडका खेतबारीमा छरिएका अन्नपातहरू मकै गहुँ चराहरूले नखाउन् भनेर बुख्याँचा राख्ने चलन र बुख्याँचा बनाउने समय र नयाँ वर्षको उत्साह लगभग एकै समयमा पर्छ । नयाँ वर्षमा बालबालिका तथा युवायुवतीहरू पर्यटकीय तथा रमणीय क्षेत्रहरु घुम्न जाने, रमाइलो गर्ने योजना सहित बिहानै देखी तादम्यता मिलाई रहेका छन । आज रेडियो, टिभि, पत्रपत्रिका सबैतिर नयाँ वर्षको शुभकामना छाएका छन् ।

Previous Post

हिमाल दर्शन माविले माघमा मनाउँदै स्वर्ण महोत्सव

Next Post

सोलुखुम्बुमा पनि मनाइयो सिरुवा (जुडशीतल) 

Related Posts

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
0
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
0
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
0
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
0
Next Post
सोलुखुम्बुमा पनि मनाइयो सिरुवा (जुडशीतल) 

सोलुखुम्बुमा पनि मनाइयो सिरुवा (जुडशीतल) 

Discussion about this post

Everest Highlights

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

December 4, 2025
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

December 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

सोलु दुधकुण्डमा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन

December 5, 2025
साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

साकेलाको किवा पुङमा उधौली पर्व धुमधामका साथ मनाइयो

December 5, 2025
बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

December 5, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly