Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यान गाउँपालिकाको बार्षिक बजेट ४७ करोड भन्दा बढी

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०,साेलुखुम्बु  ।   साेलुखुम्बुकाे  नेचासल्यान गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड भन्दा बढी बजेट सार्वजनिक गरको छ । पालिकाको केन्द्र नेचाबिहीबारेमा आयोजित १५ औँ गाउँ सभामा बार्षिक निति तथा कार्यक्रम र बजेट पेश गरिएको हो ।

May be an image of 10 people, people smiling and people studying

गाउँपालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा भएको सभामा पालिका उपाध्यक्ष विना राईले नीति तथा कार्यक्रम पेश गर्नु भएको छ । उपाध्यक्ष राईले पेश गरेको नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार निर्माणका बाँकी कामलाई पूणर्ता दिँदै कृषिको व्यवसायीक विकासलाई प्राथमिक्तामा राखिएको छ ।

नीति कार्यक्रमलाई लागु गर्न ल्याईएको बजेट पनि सोमबार नै सार्वजनिक गरिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष रमेश कुमार राईले ४७ करोड ११ लाख बराबरको बजेट प्रस्तुत गर्नु भएको छ ।

चालु तर्फ १० करोड बजेट विनियोजन गरिएको छ भने बाँकी ३६ करोड विभिन्न शीर्षकमा विनियोजन गरिएको छ । आज प्रस्तुत गरिएको नीति कार्यक्रम र बजेट आगामी सभाबाट पास गर्ने गरि सभा स्थगित गरिएको पालिका अध्यक्ष धनजन राईले बताउनु भयो ।

Previous Post

चिशंखुगढी गाउँपालिकाको बजेट ४४ करोड भन्दा बढी

Next Post

विपद्को सामना गर्न सोलुमा ३ सय ५० प्रहरी तैनाथ

Related Posts

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
0
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
0
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
0
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
0
Next Post
विपद्को  सामना गर्न सोलुमा ३ सय ५० प्रहरी तैनाथ

विपद्को सामना गर्न सोलुमा ३ सय ५० प्रहरी तैनाथ

Discussion about this post

Everest Highlights

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

सोलुखुम्बुमा ३१ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु नष्ट

May 6, 2026
सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत गौतमको आपत्तिः ‘भ्रामक समाचारले चरित्रहत्या भयो’

May 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026
सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

May 7, 2026
कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

कैलाश के.सी. सहित ३९ जना केन्द्रीय नीति प्रतिष्ठानको सदस्यमा नियुक्त

May 6, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly