Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिकको बजेट ६७ करोड, कृषिलाई प्राथमिक्ता

Radio Everest by Radio Everest
June 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १०, साेलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६७ करोड ६२ लाख ९३ हजार ९ सय ९८ रुपैयाँको बजेट ल्याएको छ । आज बसेको नगरसभाको चौधौँ अधिवेशनमा उपमेयर गान्धीमाया तामाङले विनियोजन विधेयक २०८१ पेश गर्दै संघ, प्रदेश सरकार र आन्तरिक राजस्व गरी चालु र पूजीँगत गरी झण्डै ६८ करोडको बजेट प्रस्तुत गर्नुभएकाे छ ।

May be an image of 1 person, dais and text
अधिवेशनमा मेयर जाम्गेल जाङबु शेर्पाले आगामी आर्थिक वर्ष २०८१-८२ मा नगरले अबलम्बन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।   नीति तथा कार्यक्रममा कृषि उत्पादन र बजारीकरणलाई जोड दिइएको छ भने किसान सूचिकरण मार्फत अवस्था र आवश्यकता पहिचान गर्ने बताइएको छ ।

May be an image of 1 person and text

रैथाने बाली प्रवद्र्धन, कृषि उत्पादन आयात भन्दा निर्यातलाई प्रोत्साहन गर्ने र सामुदायिक बिउ बैँक सम्मको नीति लिने भएको छ । आगामी आर्थिक वर्षमा नगरले पर्यटकीय क्षेत्रमा आवश्यकताको आधारमा पूर्वाधार निर्माण गर्ने, पर्यटकीय साहसिक खेल सञ्चालनमा तदारुकता देखाउने लगायतका नीति अबलम्बन गर्ने छ । चिया खेतीको संभाव्यताको अध्ययन, किवि, आलु, माछा पालन प्रोत्साहन अनुदान दिने देखि परम्परागत सीपको व्यवसायिकतामा जोड र उद्यमीको विकासलाई प्राथमिकता दिने मेयर शेर्पाले बताउनु भयाे ।

May be an image of 1 person, dais and text

नगर भित्र रोजगारी सृजना गर्न विकास निर्माणको आयोजनामा स्थानीयलाई प्राथमिकता दिने देखि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने नीति लिइएको छ ।

May be an image of 6 people and text

एसइइमा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिने नगरले किशोरीहरुलाई निशुल्क प्याड उपलब्ध गराउने छ । यसअघि पनि नगरबासीलाई निशुल्क एम्बुलेन्स सेवा दिदै आएको नगरले आगामी वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

May be an image of text

स्वास्थ्य संस्थामै सुत्केरी गराउने कार्यलाई बढवा दिने, स्वास्थ्य शिक्षा र स्वास्थ्य परीक्षणका लागि विद्यालयमा त्रैमासिक रुपमा शिविरको आयोजना गर्ने नीति आगामी वर्षमा लागू गर्ने नगरको तयारी छ ।

अधिबेशनले उपमेयर तामाङले पेश गरेको आर्थिक विधेयक-२०८१ र वडा नं ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले पेश गरेको सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन मस्यौदा-२०८१ लाई पनि पारित गरेको छ ।

May be an image of 10 people, newsroom and text
सभामा नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि २०७८-७९ मा भए गरेका विकास निर्माण र उपलब्धि समाबेश गरि ‘सोलुदुधकुण्ड नगरपालिकाको ५ वर्ष’नामक पुस्तक लोकापणर् गरेको छ । पुस्तकको लोकापणर् मेयर नाम्गेल जाङबु शेर्पा र उपमेयर गान्धीमाया तामाङले गरेका हुन् । सभामा प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु र नगरसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकाकाे बजेट ४५ करोड

Next Post

माप्य दुधकोशी गाउँपालिकाको बजेट झन्डै ४० करोड

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
माप्य दुधकोशी गाउँपालिकाको बजेट  झन्डै ४० करोड

माप्य दुधकोशी गाउँपालिकाको बजेट झन्डै ४० करोड

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly