Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वाकुका किसानलाई मकै बाली जोगाउनै मुस्किल

Radio Everest by Radio Everest
June 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ११, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुको माम्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ वाकुमा किसानलाई मकै बाली जोगाउन मुस्किल परेको छ । बाँदरले बाली पाक्नु अगाडि नै खाएर नष्ट गर्ने समस्याका कारण किसानलाई बाली जोगाउन मुस्किल भएको हो । माम्यदुधकोशी गाउँपालिका वडा नम्बर ६ वाकुका स्थानीय देवि प्रसाद घिमिरेले किसानलाई मकै बाली जोगाउन हम्मे भएको जानकारी दिनुभयो ।

उहाँले राति दुम्सीले मकै नष्ट गर्ने र दिउँसो बाँदरले नष्ट गर्ने समस्याका कारण किसान वर्षेनी जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउनुभयो । उहाँले सरकारका नीति नियमका कारण आफूहरू समस्यामा परेको बताउनुभयो । उहाँले राज्यले जङ्गली जनावर मार्नु हुँदैन, भन्ने नीति लिएको भए पनि आफूहरूलाई पनि आवश्यक पर्ने घेरवारको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

वडाको सेलुवापाक्सु, पाक्दु, सेलुवा, ठुला खेत, केर्ला, वाप्सा भेग, राम्देल, तल्लो भेगमा बढी समस्या, घौयाबारी लगायतका क्षेत्रमा करिब १५ दखि २० रोपनी जग्गामा बाँदरले मकै सखाप पारेको किसानहरुले बताएका छन् । यता माप्यदुधकोशी गाउँपालिकाले गत वर्ष बाँदर धपाउनका लागि समाधन वितरण गरेको जनाएको छ ।

Previous Post

साकेला गाउँपालिको बजेट ३१ करोड २२ लाख, गौरवका योजना प्राथमिकतामा

Next Post

महाकुलुङमा तितिगो खानेपानी आयोजना निर्माण सम्पन्न, ४७ घरधुरी लाभान्वीत 

Related Posts

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
0
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
0
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
0
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

Discussion about this post

Everest Highlights

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

September 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly