Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा तितिगो खानेपानी आयोजना निर्माण सम्पन्न, ४७ घरधुरी लाभान्वीत 

Radio Everest by Radio Everest
June 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

उद्धव कुलुङ । 
असार ११,सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा सञ्चालित तितिगो खानेपानी आयोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।  आज गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रमका बिच खानेपानी आयोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो । सामाजिक लेखा परीक्षणका क्रममा उक्त खानेपानी आयोजनाको लागत ३१ लाख भन्दा बढी रहेको जनाइएको छ ।

३१ लाख ६९ हजार ८ सय ५६ रुपैयाँ अनुमानित लागत रहेको खानेपानी आयोजनाका लागी जि फाउण्डेसन नेपालले २५ लाख ४१ हजार ९ सय ७१ रुपैयाँ र जनश्रमदानबाट ६ लाख २७ हजार ८ सय ५५ रुपैयाँ लागत खर्च भएको छ ।  जि फाउण्डेसन नेपालको आर्थिक तथा प्राविधक सहयोग र पहाडी विकास संरक्षण समुह नेपालले निर्माण गरेको खानेपानी आयोजनाबाट वडा नम्बर २ का ४७ घरधुरी लाभान्वित भएका छन भने उनीहरू सबैको घरघरमा धारा पुगेको जनाइएको छ ।

सामाजिक लेखा परिक्षण कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यता रहेको थियो भने उपाध्यक्ष विपना कुलुङको विशेष आतिथ्यता रहेको संवाददाता उद्धव कुलुङले बताउनुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष कुलुङले महाकुलुङ गाउँपालिका गैरसरकारी संस्थाहरूले विकासमा साझेदारी गरिरहेकोमा खुसी व्यक्त गर्दै यसका लागी स्थानीय सरकार सदैव तत्पर रहेको बताउनुभएको छ ।

यस्तै विशेष अतिथि गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष प्रदिप कुलुङ रहनुभएको थियो । कार्यक्रमको सभाध्यक्षता पहाडी विकास संरक्षण समुह नेपालका प्रशासन तथा वित्त अधिकृत सुमन कुलुङले गर्नुभएको थियो । 

Previous Post

वाकुका किसानलाई मकै बाली जोगाउनै मुस्किल

Next Post

नेचासल्यानमा अवकाश प्राप्त शिक्षकद्वारा अक्षयकोष स्थापना, पुर्व विद्यार्थीद्वारा शुद्ध खानेपानीको थालनी

Related Posts

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
0
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

Discussion about this post

Everest Highlights

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

March 19, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

रास्वपाले सोलु काठमाडौं सम्पर्क विभाग पुनर्गठन तथा र्याट संगठन विस्तार कार्यक्रम गर्दै

March 19, 2026
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly