Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अवकाश भएको दिन विद्यालयमा अक्षयकोष,

एभरेष्ट कर्मी ढुङ्गेलले गरे पानीको धारा स्थापना 

Radio Everest by Radio Everest
June 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ११, सोलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित नरनाथ आधारभूत विद्यालयका शिक्षक डम्बर प्रसाद कट्टेलले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।  उमेरहदका कारण अनिवार्य अवकाश प्राप्त गर्दै गर्नुभएका शिक्षक  कट्टेलले विद्यालयमा ५१ हजार रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नुभएको हो । उहाँले आफ्ना स्वर्गीय माता पिता प्रभाकर कट्टेल र तुलसा देवी कट्टेलकाे स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको जनाइएकोछ ।

आज विद्यालयबाट अवकासपछि बिदाइ हुनुभएका शिक्षक कट्टेलले विद्यार्थीहरूको शैक्षिक उन्नयनका लागी अक्षयकोषको स्थापना गर्नु भएकाे विद्यालयले जनाएको छ । यसैक्रममा विद्यालयका पूर्व विद्यार्थी तथा पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य तथा रेडियो एभरेष्टका फिल्ड कोअर्डिनेटर धनकुमार ढुङ्गेलले शुद्ध पिउनेपानीको धारा स्थापना गर्नुभएको छ ।  उहाँले मंगलबार विद्यालयमा आयोजित बिदाई तथा सम्मान कार्यक्रमका बीच विद्यालयमा ९ वटा शुद्ध पिउनेपानीको धारा स्थापना गर्नुभएको हो ।

आधारभुत विद्यालयका रहेका ९ वटा सबै कक्षा कोठामा उहाँले धारा स्थापना गर्दै विद्यार्थीलाई पिउनेपानीका लागी कक्षा बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नुभएको विद्यालय श्रोतले जनाएको छ ।  ढुङ्गेल रेडियो एभरेष्टको स्थापित रिपोर्टर एवं फिल्ड कोअर्डिनेटर हुनुहुन्छ । व्यवस्थापन समिति अध्यक्ष ध्रुव भण्डारी को अध्यक्षता सम्पन्न भएको कार्यक्रममा व्यवस्थापन समिति का पदाधिकारी सिअ संघ, शिक्षक तथा  विद्यार्थी को उपस्थितमा सम्पन्न भएको प्रधानाध्यापक कमल प्रसाद कट्टेलले जानकारी दिनु भयो ।

Previous Post

खोटाङको केपिलासगढी गाउँपालिकाको बजेट ४९ करोड 

Next Post

ओखलढुङ्गाकी देवीको पहिरोमा परी मृत्यु 

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
ओखलढुङ्गाकी देवीको पहिरोमा परी मृत्यु 

ओखलढुङ्गाकी देवीको पहिरोमा परी मृत्यु 

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly