Wednesday, June 18, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका महिलालाई नेतृत्व विकास तालिम 

Radio Everest by Radio Everest
June 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार १३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा आयोजित महिलाहरूको लागी २ दिने नेतृत्व विकास तथा कानुनी सचेतना सम्बन्धी तालिम सम्पन्न भएको छ ।  गाउँपालिकाको आयोजनमा बुधबारबाट सुरु भएको तालिमको आज गाउँपालिका धनजन राईले समापन गर्नुभएको हो ।

 

महिलाहरूको हक अधिकार र कानुनी व्यवस्था तथा उनीहरूको नेतृत्व विकासका लागी तालिमले सहयोग गरेको अपेक्षा गाउँपालिकाले जनाएको छ । तालिम समापन गर्दै गाउँपालिका अध्यक्ष धनजन राईले हिंसालाई पूर्ण रुपमा अन्त्य गर्नुपर्ने बताउँदै सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका महिलामा चेतनाको विकास अन्य पालिकाको तुलनामा भएको बताउनु भएको छ ।  बुधबार सुरु भएको  भएको तालिम गाउँपालिका उपाध्यक्ष विना राईले उद्धाटन गर्नुभएको थियो ।

उहाँले तालिम पुनर्ताजगी तालिम भएको बताउनुभएको थियो । उहाँले गत साल गरिएको प्रतिबद्धता पुरा गरिएको पनि बताउनुभएको छ ।  तालिममा सहभागीहरूको तर्फबाट बल्दै सहभागि सरस्वती कार्कीले तालिम लिने अवसर दिएकाे मा गाउँपालिकालाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले यो भन्दा अगाढी स्टेटमा आएर माइक्रोफोन समाउन नसक्ने अवस्थामा रहेको भएपनि अहिले निर्धक्कका साथ बोल्न सक्नेगरी क्षमता वृद्धि भएको बताउनुभएको छ । तालिमको सहजिकरण रेडियो एभरेष्टका स्टेसन मेनेजर सविन सिंह र महिला अधिकारकर्मी डाक्टर रेनुका बस्नेत (रेणुका सोलु) ले गर्नुभएको सहकर्मी धनकुमार ढुङ्गेलले बताउनुभयो । 

Previous Post

जि फाउण्डेशन नेपालले बनायो, ९६ लाख बराबरको विद्यालय भवन

Next Post

माप्यका महिलाले बनाए गुणस्तरीय आलु चिप्स

Related Posts

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
0
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
0
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
0
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
0
Next Post
माप्यका महिलाले बनाए गुणस्तरीय आलु चिप्स

माप्यका महिलाले बनाए गुणस्तरीय आलु चिप्स

Discussion about this post

Everest Highlights

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

हिमस्टार ऊर्जा प्रालिको स्थानीय सेयर निष्कासनबारे लिखुपिके गाउँपालिकाको महत्वपूर्ण निर्णय

June 18, 2025
लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

लिचीपछि कुभिण्डेको बहारः किसानलाई टिप्न र बेच्न फुर्सद छैन

June 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

स्वास्थ्य चौकी बेनी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा

June 18, 2025
ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

ओखलढुंगामा सोलुखुम्बु आउँदै गरेको यात्रुबहाक बस दुर्घटना, ४ जना घाइते

June 18, 2025
उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

उदयपुरमा २ जनाको शव फेला, प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गर्यो

June 18, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly