Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यका महिलाले बनाए गुणस्तरीय आलु चिप्स

Radio Everest by Radio Everest
June 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा महिलाहरुले गुणस्तरीय आलु चिप्स बनाएका छन् । सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोग तथा गाउँपालिकाको आयोजनामा वडा नम्बर २ राप्छामा सञ्चालन गरिएको ५ दिने तालिममा महिलाहरुले गुणस्तरीय चिप्स बनाएका हुन् ।

प्रदेश सरकारको विपन्न, दलित, जनजाती र सिमान्तीकृत महिलाहरुका लागि आर्थिक आत्मनिर्भर कार्यक्रम अन्तर्गत ५ लाख रुपँैया बजेट विनियोजन गरिएको माप्यदुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका भित्रका २९ जना नागरिकहरुको सहभागीता रहेकोमा २५ जनालाई छनौट गरी प्रदेशबाट छुट््याएको बजेट मार्फत अनुदान दिइने भएको हो ।

बिहिबार समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बुद्विकिरण राईले ५ दिन सम्म तालिममा सिकेका सिपलाई व्यवहार समेत लागु गर्न आग्रह गर्नुभएको छ । यस तालिमले महिलाहरुका लागि उद्यमी बन्न समेट टेवा पुग्ने उल्लेख गर्नुभएको छ । यस्तै गाउँपालिकाका उपाध्यक्ष गौरव राईले तालिममा बनाइएको चिप्स विगतका समयको भन्दा प्रभावकारीता देखिएको बताउनुभयो ।

Previous Post

नेचासल्यानका महिलालाई नेतृत्व विकास तालिम 

Next Post

वन क्षेत्रमा विस्तार गरियो पाइप लाईन 

Related Posts

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
0
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
0
Next Post
वन क्षेत्रमा विस्तार गरियो पाइप लाईन 

वन क्षेत्रमा विस्तार गरियो पाइप लाईन 

Discussion about this post

Everest Highlights

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026
 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

 ह्वाइट हिल्सले सम्पन्न गर्यो चित्रकला प्रदर्शनी तथा लटरी ड्र, कसले पाए त खसी ? 

January 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly