असार १३ सोलुखुम्बु । माध्यमिक शिक्षा परिक्षा दिएका खोटाङका मध्ये ५१ प्रतिशत विद्यार्थीले मात्र परीक्षा उत्तीर्ण गरेका छन । परीक्षामा सहभागी भएका मध्ये १ हजार ४ सय १५ अर्थात ५१ प्रतिशत विद्यार्थीले मात्र यो पटकको एसइई परीक्षा उत्तिर्ण गरेका छ.हुन । राष्ट्रिय परीक्षा बोर्डले लिएको २०८० को एसइई परीक्षामा सहभागी भएका २ हजार ७ सय ६९ विद्यार्थी मध्ये १ हजार ४ सय १५ विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । अन्य १ हजार ३ सय ५४ जना विद्यार्थीको नन् ग्रेडेड अर्थात एनजिमा नतिजा प्रकाशन भएको छ । थप विवरण आउन बाँकी छ ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post