Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा दुधकोशीमा ९७ प्रतिशत विद्यार्थी एस.इ.ईमा उत्तीर्ण

गत सालको तुलनामा परीक्षार्थी ३० जना बढी 

Radio Everest by Radio Everest
June 28, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १४, सोलुखुम्बु  । सोलुखुम्बुको थुलुङ दधकोशी गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका ९६ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन ।  २०८०को शैक्षिक सत्रमा गाउँपालिकाका १० वटा माविबाट राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका विद्यार्थीहरू २ सय ९८ मध्ये त्यसको ९७ दशमलव ३१ प्रतिशत अर्थात २ सय ९० जना विद्यार्थीले एस.इ.ई उत्तीर्ण गरेको गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।

 बाकीँ ८ जना विद्यार्थीको नतिजा भने एन. जि अर्थात नन ग्रेडेडमा आएको छ ।  यसैबीच यहाँबाट माध्यमिक शिक्षा परीक्षामा सहभागि भएका २ जना विद्यार्थी थुलुङ दुधकोशी गाउँपालिका प्रथम बनेका छन ।  जीवनज्योति मावि नेलेका विद्यार्थी उत्सव बस्नेत र जनता मावि लोखीमका गौतम राईले समान ३ दशमलव ७ जिपिए प्राप्त गर्दै पालिका प्रथम बनेका हुन ।  

गाउँपालिकाले यस अघिनै निर्णय गरेर ३ दशमलव ६ भन्दा माथिल्लो जिपिए (ग्रेड पोइन्ट एभरेज) प्राप्त गर्ने विद्यार्थीलाई जनही २५ हजार र ४ भन्दा माथि जिपिए प्राप्त गर्ने विद्यार्थीलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरे अनुरुप उनिहरुलाई पुरस्कृत गरिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताउनुभयो ।

यस पटक गाउँपालिकाले ४ जना विद्यार्थीलाई गाउँपालिकाको निर्णय बमोजिम पुरस्कृत गरिने जनाइएको छ । राई र गौतम सहित अन्य २ जना विद्यार्थीहरू ३ दशमलव ६ जिपिए प्राप्त गर्ने गान्धीमाया राई र विशाल बस्नेतलाई पनि पालिकाले पुरस्कृत गर्ने भएको छ ।
एस.इ.ई दिने विद्यार्थी बढे 
गत वर्षको तुलनामा यस वर्ष थुलुङ दुधकोशी गाउँपालिकामा एसइई दिने विद्यार्थी बढेका छन । २०७९ सालको एसइईमा गाउँपालिकाका २ सय ६८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा यस वर्ष २ सय ९८ जना विद्यार्थी कक्षा १०को एस.इ.ई मा समावेश भएका हुन् ।

 परिणाम स्वरुप पालिका भरीको नतिजालाई हेर्दा गत वर्षको तुलनामा धेरै सुधार आएको गाउँपालिका अध्यक्ष असिम राईले बताउँनुभयो । २०७४ सालमा आफू निर्वाचित हुँदा देखिनै शिक्षा क्षेत्रमा देखिएको अतिथिको अन्त्य गर्ने गरि काम गरेको स्मरण गर्दै पालिका अध्यक्ष राईले अब त्यसको प्रतिफल देखिन थालेको बताउँनुभयो ।

पछिल्लो समय निजी विद्यालय तर्फ आम नागरिकको आकर्षण बढेको बेला यस वर्षको नतिजाले सामुदायिक विद्यालयको गरिमा बढाउनुका साथै स्थानीय सरकारको लगानीले सार्थकता पाएको उहाँको भनाई छ ।

Previous Post

खोटाङ एसइई ः ५१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण 

Next Post

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा सोलुखुम्बुमा वृक्षारोपण

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly