Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ घर, एउटा विद्यालय भवन जोखिममा 

Radio Everest by Radio Everest
June 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १६ सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ वटा घर जोखिममा परेका छन ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आइतबार जिल्लाका विभिन्न स्थानमा भएका पहिरोका घटनाका कारण ५ वटा घर जोखीमपुर्ण अवस्थामा पुगेका हुन ।

पहिरोका कारण जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनका जनक बहादुर सार्कीको घर पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार विहान सार्कीको घरमाथि बाट करीव २ सय मिटरको पहिरो खस्दा उनको गोठमा बाँधेको एक वटा गाई मरेको छ भने एक वटा भैँसी पहिरोका कारण सामान्य घाइते भएको छ ।  सोही पहिरोबाट  सार्कीको घर जोखिममा परेको हो । यस्तै सोही वडाको पहिरोथामका वल बहादुर बानियाँको घर पनि पहिरोको जोखिममा परेको प्रहरीले जनाएको छ ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार बानियाँको २ तले टिनको छानो भएको घर माथिबाट पहिरो खस्दा जोखिममा परेको हो  । यता थुलुङ दुधकोशी गाउँपालिका वाकु स्थित तुङ्से बाट काँगेल जाने बाटोमा आएको बाढीका कारण सोही स्थानमा रहेको स्थानीय पुर्ण कुमारी थापाको घर र लोथ कुमार थापाको घर बाढीको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

 जोखिममा रहेका २ घरलाई सुरक्षित बनाउन जेसिबिले भल कटाउने काम गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर २ वाचिनका राम बहादुर थापाको मुनिबाट पहिरो जादा उक्त घर समेत पहिरोको जोखिममा परेको जनाइएको छ । पहिरोको जोखिममा रहेको उक्त घर अहिले बस्नै नमिल्ने अवस्थामा रहेकोले सो घरमा बस्ने मानिसहरूलाई अन्यत्र सारिएको छ । पहिरोकै कारण थुलुङ दधकोशी कै एक विद्यालय भवन जोखिममा रहेको छ ।

गाउँपालिकाको वडा नम्बर ३ स्थित कालिका देवी माविको खेल मैदानमा लगाइएको ६० मिटर लामो वाल पहिरोको कारण चर्किदा उक्त विद्यालयको २ कोठे भवन पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको हो । यता पहिरोका कारण जिल्लाको लिखुपिके गाउँपालिकाको वडा नम्बर ४ डुडा स्थित किन्जा बाट चौलाखर्क जाने बाटो अवरुद्ध भएको जनाइएको छ ।

जिल्लामा मनसुन जन्य विपदका घटना बढिरहेका छन । यद्यपि यस्तो विपदबाट हाल सम्म जिल्लामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

Previous Post

नेपाल दलित संघ सोलुखुम्बु अध्यक्ष विश्वकर्माले गरे जन्मदिनको अवसरमा विद्यालयलाई आर्थिक सहयोग

Next Post

थुलुङ दुधकोशीले पु¥यायो देउसाका कृषकका आलु काठमाण्डौमा

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
थुलुङ दुधकोशीले पु¥यायो देउसाका कृषकका आलु काठमाण्डौमा

थुलुङ दुधकोशीले पु¥यायो देउसाका कृषकका आलु काठमाण्डौमा

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly