Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विकास र परिवर्तन आफैबाट खोज्नु पर्ने अध्यक्ष राईको भनाई

Radio Everest by Radio Everest
July 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १७, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले परिवर्तन आफैबाट सुरु गरेर मात्र सम्भव हुने बताउनुभएको छ । साकेला गाउँपालिका स्थित वडा नम्बर १ बाँझेच्यानडाँडाको आयोजनामा आईतबार १ नम्बर वडा कार्यालयमा आयोजित उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा छात्रवृत्ति रकम वितरण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकारले गर्न चाहेर मात्र देशको विकास नहुने बताउनुहुँदै विकास र समृद्धिका लागि नागरिकस्तरमा चेतनाको विकास हुन जरुरी भएको धारणा व्यक्त गर्नुभयो । यसैबीच, अध्यक्ष राईले शैक्षिक गुणस्तर वृद्धि गर्न सरकार पक्ष एक्लै लागेर सम्भव नहुने बताउनुहुँदै विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी एकमुठ्ठी भएर लागे मात्र गुणस्तरमा सुधार आउने धारणा व्यक्त गर्नुभयो ।

साकेला गाउँपालिकास्थित वडा नम्बर १ ले चालु आर्थिक वर्ष २०८०÷०८१ मा वडागत शिलिङबाट विनियोजन गरेको रकमबाट शैक्षिक सत्र २०८० मा वडामा रहेका माध्यमिक तथा आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी छनौट गरेर छात्रवृत्ति रकम प्रदान गरेको हो । राधाकृष्ण माविमा कक्षा ३ मा अध्ययनरत छात्र हिमाल राई, चण्डेश्वरी मावि कक्षा ८ मा अध्ययनरत मार्टिना राई, सरस्वती प्रावि कक्षा ४ मा अध्ययनरत पारुहाङ राई, बालबालिका प्रावि कक्षा ४ मा अध्ययनरत रोजिना खड्का, जनता आविमा अध्ययनरत गोमा भुजेल र जालपा आवि कक्षा ८ मा अध्ययनरत भीमकुमारी गुरुङलाई छात्रवृति रकम उपलब्ध गराईएको हो ।

उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई जनही पाँच–पाँच हजार रुपैंया छात्रवृत्ति प्रदान गरिएको वडा सचिव नमी राईले जानकारी दिनुभयो

Previous Post

मकैबालीमा क्षति भएका किसानले पाए राहत

Next Post

नेविसङ्घ साेलुखुम्बुका पूर्व जिल्ला सहसचिव थापा झुण्डिएको अवस्थामा फेला

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
नेविसङ्घ साेलुखुम्बुका पूर्व जिल्ला सहसचिव थापा झुण्डिएको अवस्थामा फेला

नेविसङ्घ साेलुखुम्बुका पूर्व जिल्ला सहसचिव थापा झुण्डिएको अवस्थामा फेला

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly