Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचा सल्यान २ का ५९ महिलालाई करेसाबारी व्यवस्थापन सम्बन्धी २ दिने तालिम

Radio Everest by Radio Everest
July 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १७, साेलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा महिलाहरुका लागी २ दिने कानुनी सचेतना, महिला हिंसा, महिला स्वस्थ्य परामर्श, करेसाबारी व्यवस्थापन, सहकारी तथा आयआर्जन सम्बनधी तालिम सम्पन्न भएको छ । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग तथा सल्यान सामुदायिक सिकाई केन्द्रको आयोजनामा गत असार १५ गते र १६ गते आयोजना भएको २ दिने तालिम आइतबार सम्पन्न भएको हो ।

सिकाइ केन्द्रमा आवद्ध ५९ जना महिलाहरु सहभागि तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष धनजन राईले गर्नुभएको थियो भने तालिमको समापन सिकाइ केन्द्रका अध्यक्ष भेषकुमार बास्तोलाको अध्यक्षतामा भएको थियो । तालिममा सहभागि महिलाहरुलाई गाउँपालिकाका कृषि शाखाका कर्मचारी तथा सहजकर्ताहरुले करेसाबारीको व्यवस्थापनका लागी आवश्यक ज्ञान सिप दिइएको छ । उनिहरुलाई करेसाबारीलाई आयआर्जन सँग जोडेर आत्मनिर्भर बन्न सकिनेगरी ज्ञान सिप प्रदान गरिएको छ ।

यस्तै महिला स्वास्थ्य तर्फको सहजिकरणमा मेडिकल अधिकृत अनिल यादवले महिलाहरुको स्वास्थ्य सम्बन्धी सेवा लिन अस्पतालहरुमा निर्धक्क सँग समस्या राख्ने विषयमा सहजिकरण गरिएको सिकाई कैनद्रका ऋध्यक्ष भेष कुमार बाँस्तोलाले बताउनुभयो । तालिम लिएपछि सहभागि महिलाहरुले हिंसाको प्रकृति र त्यसको न्युनिरण र कानुनि बाटोको बारेमा जानकारी पाएको जनाएका छन । उनिहरुले २ दिने तालिममा करेसाबारी व्यवस्थापन र महिला स्वास्थ्यको बारेमा सहजकर्ताहरुले परामर्श दिएका बताएका छन ।

उनिहरुले २०६६ सालमा स्थापना भएको सिकाइ केन्द्र विचमा सुस्ताएको भएपनि अहिले फेरी पनि व्युत्याउँदै रचनात्मक कामहरुमा लाग्दा खुसी लागेको बताएका छन । उनिहरुले सिकाई केन्द्रले आयोजना गरेको तालिममा महिलाहरुको लागी आवश्यक ज्ञान प्राप्त गरेकोले अव केही सहज हुने बताएका छन ।

वर्षायामको समयभएपनि तालिममा महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । उनिहरुले २ दिने तालिमलाई दैनिक काम नै छाडेर ध्यान पुर्व लिएका थिए । तलिम नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा रहेको विपि संस्कृत माविको सभाहलमा सम्पन्न भएको थियो । यसअघि गाउँपालिकाले गत १२ र १३ गते पनि यस्तै कानुनि सचेतना तथा क्षमता विकास सम्बन्धी तालिम आयोजना गरेकको थियो उक्त तालिममा गाउँपालिका भरिका ९० जना बढी महिलाहरुको सहभागिता रहेका यियो ।

Previous Post

नेविसङ्घ साेलुखुम्बुका पूर्व जिल्ला सहसचिव थापा झुण्डिएको अवस्थामा फेला

Next Post

 साेलुखुम्बु : सोमबार बाढी पहिरोका ३ घटना, एक मन्दिर पूर्ण रुपमा क्षती 

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
Next Post
सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ घर, एउटा विद्यालय भवन जोखिममा 

 साेलुखुम्बु : सोमबार बाढी पहिरोका ३ घटना, एक मन्दिर पूर्ण रुपमा क्षती 

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly