Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 साेलुखुम्बु : सोमबार बाढी पहिरोका ३ घटना, एक मन्दिर पूर्ण रुपमा क्षती 

Radio Everest by Radio Everest
July 1, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १७, सोलुखुम्बु ।  सोमबार सोलुखुम्बुमा बाढी पहिरोका ३ वटा घटना भएका छन । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका  अनुसार सोमबार आज जिल्लाका विभिन्न स्थानमा बाढी पहिरोका ३ वटा घटना सम्बन्धी घटनामा प्रहरीले समन्वय र उद्धार गरेको जनाएको हो । जिल्लामा आज सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका र लिखुपिके गाउँपालिकामा पहिरो सम्बन्धी घटनाहरू भएको जनाइएको छ । प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ स्थित एक विद्यालयको शौचालय पहिरोको जोखिममा परेको छ ।

वडा नम्बर ८ मा रहेको शिंहकाली आधारभुत विद्यालयको खेल मैदान छेउमा लगाइएको पर्खाल चर्किदा नजिकै रहेको उक्त विद्यालयको शौचालय भत्किने जोखिममा परेको छ । यस्तै आजै जिल्लाकै थुलुङ दूधकोशी गाउँपालिका ५ स्थित त्रैलोकेश्वर मन्दिर माथिबाट पहिरो खस्दा मन्दिर पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । यता जिल्लकै लिखुपिके गाउँपालिकामा एक घर पहिरोको उच्च जोखिममा परेको छ । प्रहरीका अनुसार गाउँपालिका २ कमलडाडा बस्ने यज्ञ बहादुर बस्नेतको घर मुनिबाट पहिरो जाँदा उक्त घर पहिरोको जोखिममा परेको छ ।  

प्रहरीका अनुसार बस्नेतको ३ तले ढुङ्गामाटोले बनेको ३ तले घर पहिरोको जोखिममा रहेको छ । यस अघि आइतबार मात्रै जिल्लामा बाढी पहिरोका कारण ५ घर पहिरोको जोखिममा परेका थिए । हिजो बाढी पहिरोका ६ वटा घटना घटेको प्रहरीले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन नेपालका पूर्वी क्षेत्रहरूमा बाढी पहिरोको जोखिम रहने भएकाले सतर्कता अपनाउन भनिएको छ । 

Previous Post

नेचा सल्यान २ का ५९ महिलालाई करेसाबारी व्यवस्थापन सम्बन्धी २ दिने तालिम

Next Post

एमाले कांग्रेस सत्ता साझेदारीकाे मध्यरातमा समझदारी

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
एमाले कांग्रेस सत्ता साझेदारीकाे मध्यरातमा समझदारी

एमाले कांग्रेस सत्ता साझेदारीकाे मध्यरातमा समझदारी

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly