Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एमाले कांग्रेस सत्ता साझेदारीकाे मध्यरातमा समझदारी

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १८, सोलुखुम्बु । प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार बनाउने सहमति भएको छ । एमाले अध्यक्ष ओली निवासमा गए राति दुई दलका नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको हो। दुई दलबीच भएको सहमतिअनुसार, पहिलो ओली र त्यसपछि देउवा प्रधानमन्त्री बन्नेछन् ।

अहिले एमाले अध्यक्ष ओलीको नेतृत्वको सरकार बन्ने सहमति भएको बालकोट बैठकमा सहभागी एक नेताले बताए । त्यसपछि चुनावसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने सहमति बनेको छ । त्यस्तै, दुई दलबीच संविधान संशोधन गर्ने विषयमा पनि सहमति भएको छ। समानुपातिक प्रतिनिधित्वका रुपमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभामा लैजाने सहमति बनेको हो। उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरिने संविधान संशोधन गर्न दुवै दल तयार भएका छन् ।

यससँगै प्रदेश सरकार गठन, स्थानीय तहको संख्या, प्रदेश सभाको समानुपातिक सांसदको संख्या लगायतका विषयमा पनि दुबै दलले सहमति गरेका छन् । गए राति कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहित देउवा बालकोट पुगेका थिए। त्यसअघि दुवै दलका दोस्रो तहका नेताले ललितपुरको एक होटलमा बसेर सहमतिको खाका तयार गरेका थिए । गए राति भएको सहमतिलाई दुवै दलले आआफ्नो पार्टीको बैठकबाट अनुमोदन गराएर आज हस्ताक्षर गर्ने भएका छन्।

Previous Post

 साेलुखुम्बु : सोमबार बाढी पहिरोका ३ घटना, एक मन्दिर पूर्ण रुपमा क्षती 

Next Post

देशभर भिषण वर्षा, माथिल्लो सगरमाथाका ३ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly