Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बु ः एकैरातमा ९ वटा पहिरो, २ सरकारी कार्यालय समेत जोखिममा 

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १८, सोलुखुम्बु ।  सोमबार राती हिमाली जिल्ला सोलुखुम्बुमा ९ वटा पहिरोका घटना भएका छन ।  सोमबार दिनभर र राती अवेर सम्म भएको वर्षातले जिल्लाको बिभिन्न स्थानमा पहिरो निम्त्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोमबार राती परेकाने पानीले जिल्लाका २सरकारी कार्यालाय सहित सडक, व्यक्तीगत घर लगायतमा क्षती भएको छ ।  बर्षात पछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बूको पेरीमिटर वाल भत्किएको छ भने कोष तथा लेखा नियन्त्रण कार्यालय सोलुखुम्बुको घेराबारा सहितको ग्याविन १८ मिटर वाल भत्किएको छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिका ११ तागादिङमा पर्ने सिद्धिचरण राजमार्गमा ढुङ्गा खसेर राजमार्ग अवरुद्ध भएको पहरीले जनाएको छ ।  उक्त अवरोध हटाएर अवरुद्ध राजमार्ग लाई सुचारु गर्न प्रहरी चौकी रमितेबाट प्रहरी टोली गइसकेको प्रहरीले जनाएको छ ।

यस्तै पहिरोकै कारण सोलुदुधकुण्ड नगरपालिका ३ स्थित तामाखानी बाट पिके जाने भित्री सडक समेत अवरुद्ध भएको जनाइएको छ । यता सल्लेरीबाट तामाखानी जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको जनाइएको छ ।   पहिरोका कारण सडक सँगै विभिन्न स्थानमा व्यक्तिहरूका घर समेत जोखिमपूर्ण अवस्थामा पुगेका छन ।

 रातको मुसलधारे वर्षापछि थुलुङ दुधकोशी गाउँपालिका २ का चक्र बहादुर कार्कीको घर भन्दा ३० मिटर माथिबाट पहिरो जादा घर जोखिममा परेको छ । ९ जनाको कार्की परिवारलाई तत्काल अन्यत्र बसोबासका लागी सारिएको प्रहरीको भनाई छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिका ६ जिरोप्वाइन्ट भीम बहादुर मगरको घर नजिकै पहिरो जाँदा उक्त घर जोखिममा रहेको, थुलुङ दुधकोशी १ रुकुराका लाल बहादुर विक, बल बहादुर बिक, टङ्क बहादुर बिक, हर्क बहादुर बिक, विष्णु माया विक, तुलसा खड्का लगायतको घर माथि ३५ मिटरको पहिरो जाँदा उक्त घर जोखिममा परेको प्रहरीले जनाएको छ ।

यस्तै थुलुङ दुधकोशी १ कै सिमखर्कका मेख बहादुर खत्रीको घर माथिबाट पहिरो खस्दा घरमा सामान्य क्षती भएको छ । भने शौचालय भन्दा माथि ३० मिटर लामो पहिरो खस्दा शौचालय पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ ।

Previous Post

भत्कियो जिल्ला प्रशासन साेलुखुम्बुको पेरीमिटर वाल

Next Post

अवरुद्ध सल्लेरी तामाखानी १३ किमि सडक साँझ सम्म सुचारु गराइने 

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
अवरुद्ध सल्लेरी तामाखानी १३ किमि सडक साँझ सम्म सुचारु गराइने 

अवरुद्ध सल्लेरी तामाखानी १३ किमि सडक साँझ सम्म सुचारु गराइने 

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly