Tuesday, September 9, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राजीनामा नदिनेबारे कुरा गर्न प्रधानमन्त्री शीतल निवासमा

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १८, साेलुखुम्बु । माओवादी पदाधिकारीको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास हिँड्नुभएकाे छ  छ । शीतल निवास पुगेर पौडेललाई उहाँले राजीनामा नदिने जानकारी गराउन लाग्नुभएकाे  हाे ।

सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण उहाँले ३० दिनभित्रमा विश्वासको मत लिन लाग्नु भएकाे छ ।

यो सँगै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसङ उहाँले वर्तमान राजनीतिक परिवर्तनको बारेमा छलफल गर्ने बताइएको छ।

माओवादी स्रोतका अनुसार अनुसार पनि प्रचण्डले राजीनामा दिने तयारी भने गर्नुभएकाे छैन ।तर केही माओवादी पदाधिकारीले भने शीतल निवासमा गएर प्रचण्डले राजीनामाको तयारी गर्ने समेत दाबी गर्छन्।

तर माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार उहाँले तत्काल राजीनामा दिनु हुदैन ।उहाँले आफूले राजीनामा नदिने र ३० दिनभित्रमा संविधानअनुसार विश्वासको मत लिने बारेमा जानकारी गराउन शीतल निवास गएको उहाँकाे सचिवालयले जानकारी दिएकाे छ ।

Previous Post

अवरुद्ध सल्लेरी तामाखानी १३ किमि सडक साँझ सम्म सुचारु गराइने 

Next Post

लुक्लामा दुई दिन देखि हवाई उडान ठप्प

Related Posts

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
0
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025
0
कांग्रेस कार्यालय साानेपामा आगजनी

कांग्रेस कार्यालय साानेपामा आगजनी

September 9, 2025
0
रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

September 9, 2025
0
Next Post
लुक्लामा दुई दिन देखि हवाई उडान ठप्प

लुक्लामा दुई दिन देखि हवाई उडान ठप्प

Discussion about this post

Everest Highlights

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

September 9, 2025
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025
कांग्रेस कार्यालय साानेपामा आगजनी

कांग्रेस कार्यालय साानेपामा आगजनी

September 9, 2025
रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

रास्वपाका सबै सांसदले राजीनामा दिदैँ

September 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

 सोलुमा पनि जेन जीको आन्दोलन, माग पुरा नभए कडा रूपमा प्रस्तुत हुने चेतावनी

September 9, 2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी

September 9, 2025
पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो

September 9, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly