Thursday, March 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिकेमा अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा पुग्दै

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

आसार १८, सोलु्ुखम्बु । हिमाली जिल्ला सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा पुग्ने भएका छन् । सोमबार गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले पालिका भित्रका विद्यालयमा खेलकुदको सामाग्री वितरण गर्दै अपाङ्गता भएका बालबालिकालाई समेत शिक्षाको पहुँचमा पुग्ने भएका हुन् । अपाङ्गता भएका बालबालिका शिक्षाको उज्यालो घामबाट अझै पनि वञ्चित भएको भन्दै उनिहरुलाई शिक्षाको पहुँचमा पुु¥याउने अध्यक्ष कार्कीको भनाई छ ।

अपाङ्गता भएका बालबालिकाले अन्य बालबालिकासरह शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउने अवसर प्राप्त गर्ने र अवसरहरूको पूर्ण सदुपयोग गर्न समेत पाउने हो भने उनीहरू समाजका लागि कुशल र उत्पादनशील नागरिक बन्न गाउँपालिकाले विश्वास लिएको छ । पालिकाले वडा नम्बर ४ लेलपु र वडा नम्बर २ पोखरीका अपाङ्गता भएका दुई बालबालिकालाई घरमै १ घण्टे शिक्षा दिइने भएको छ ।

बालबालिकाको घरमै एक एक जना शिक्षकको व्यवस्था गरिनेछ भने, आवश्यक पर्ने शैक्षिक सामाग्री समेत वितरण गरिएको छ । आउँदो साउन महिनाबाट कक्षा संचालन सुरु गरिने शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा संयोजक रेखराज बस्नेतले जानकारी दिनुभयो ।

Previous Post

लुक्लामा दुई दिन देखि हवाई उडान ठप्प

Next Post

 गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्म जयन्तीको अवसरमा सोलुखुम्बुमा अन्तरकृया 

Related Posts

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
0
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
0
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
0
हलेसीमा हावाहुरीको वितण्डा, ५२ घरका छाना उडायो

Discussion about this post

Everest Highlights

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

एउटै निर्वाचनमा साेलुबाट ३ सांसद निर्वाचित

March 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

आहाले – पञ्चमी बजार सडक कालोपत्रेको शिलान्यास

March 19, 2026
 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

 फागुनमा सोलु ट्राफिककाे कारवाहीमा ९१ वटा सवारी, उठ्यो १ लाख १० हजार बढी राजस्व

March 19, 2026
काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

काङग्रेस निकट दलित संघका अध्यक्षले छाडे पार्टी

March 19, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly