Sunday, June 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्म जयन्तीको अवसरमा सोलुखुम्बुमा अन्तरकृया 

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

असार १८, सोलुखुम्बु ।  नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोईरालाको सताव्दीऔं जन्म जयन्तीको अन्तरकृया कार्यक्रम गरिएको छ ।  आज जय नेपाल फाउण्डेसन सोलुखुम्बुको आयोजनामा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । 


अन्तरकृया कार्यक्रममा  नेपाली काङ्ग्रेसका केन्द्रिय एवं सदस्य पर्यटन विभागका प्रमुख आङ गेलु शेर्पाको प्रमुख आथित्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती शेर्पाले गिरिजाप्रसाद कोईराला देश र जनताको हितका निम्ति सधै डटेर लडेको स्मरण गर्नुभयो । यस्ते उहाँले अहिले भइरहेको सत्ता समीकरण  संविधान संशोधन गरेर राज्यलाई आर्थिक भार कम गराउनका साथै स्थिरता कायम गराउनका लागि भएको भएको धारणा राख्नुभयो ।

 


गिरिजा प्रसाद कोइरालाको जीवनी भन्नु सिङ्गो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास रहेको उहाँको टिप्पणी थियो । यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं जय नेपाल फाउन्डेसन सोलुखुम्बुका अध्यक्ष नवीन थापाले सहमति सहकार्य र एकताको बाटोमा हिँड्नु भनेको गिरिजाप्रसाद कोइरालाको पथमा हिँड्नु भएको धारणा राख्नु भयो त्यस्तै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि महेन्द्र दीप राईले गिरिजाप्रसाद कोईराला जे बोल्ने त्यही गर्ने नेता भएका कारण उहाँबाट सबै नेता कार्यकर्ताले प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो ।  


कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि वीर बहादुर गुरुङ नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सदस्य सूर्य बस्नेत जीवन ज्योति मा.बि. नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेत, नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका सचिव मोहन कृष्ण निरौला, नेपाली काङ्ग्रेसका नेता कुमार खड्का, नेपाली काङ्ग्रेसका युवा नेता द्रोण बास्तोला, नेपाली काङ्ग्रेस थुलुङ दुधकोशी १ नेलेका सचिव साजन घले, नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका सचिव मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो । कार्यक्रम थुलुङ दुधकोशी गाउँपालिका नेलेका सभापति चुडा बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । 

Previous Post

लिखुपिकेमा अपाङ्गता भएका बालबालिका शिक्षाको पहुँचमा पुग्दै

Next Post

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

Related Posts

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
0
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
0
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
0
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
0
Next Post
 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025
सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

सामाजिक समावेशीकरण र शिक्षा सशक्तिकरणका लागि ओखलढुङ्गामा सामाग्री वितरण

June 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly