Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १८, सोलुखुम्बु ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा कफी प्रशोधनको तयारी अन्तिम चरणमा पुगेको छ । कफी प्रशोधनका लागि आवश्यक भौतिक संरचना तयारी अवस्थामा रहेको छ भने अन्य उपकरण समेत खरिद कार्य सकिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । 

प्राप्त जानकारी अनुसार कृषि वन श्रोत केन्द्रले खरिदको जिम्मा पाएको छ । उक्त केन्द्रले समेत खरिद खरिद ऐनलाई टेकेर समितिनै गठन गरि उपकरण खरिद गरेको जनाएको छ ।थुलुङ दुधकोशी गाउँपालिका र द ग्लासीयर ट्रष्ट बेलायतको आर्थिक साझेदारीमा सुरु हुन लागेको कफी प्रशोधन केन्द्रको उपकरण खरिदका लागी ७० लाख रुपैयाँ लागत रहने बताइएको छ । 

भौतिक विकास सँगै आर्थिक विकासलाई समेत प्राथमिकता दिएको गाउँपालिकाले स्थानीय स्तरमा उत्पादन भएको कफीलाई विश्व बजारमा बिक्री गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । गाउँपालिकाले कफी निर्यातलाई प्रतिवन्धनै लगाएर नेपालको भन्दा बढी मूल्य दिएर किसानको कफी खरिद गरिदिएको उहाँको भनाई छ । 

उत्पादनको आधारमा अनुदान दिने पालिकाको नीति अनुसार काम भइरहेको भन्दै अध्यक्ष राईले कृषकको अन्य उत्पादनलाई समेत बजारमा पुर्याउन सहयोग गरिरहेको बताउँनुभयो । इको हिमाल नेपालको समन्वय,  थुलुङ दुधकोशी गाउँपालिका र ग्लासियर ट्रष्टको लागत साझेदारीमा सञ्चालनमा आउन लागेको कफी प्रशोधन केन्द्र मुक्ली रहने छ ।

Previous Post

 गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्म जयन्तीको अवसरमा सोलुखुम्बुमा अन्तरकृया 

Next Post

गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्ती नेविसंघले वितरण गर्यो कैदीबन्दी लाई पुस्तक 

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्ती नेविसंघले वितरण गर्यो कैदीबन्दी लाई पुस्तक 

गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्ती नेविसंघले वितरण गर्यो कैदीबन्दी लाई पुस्तक 

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly