Sunday, June 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्ती नेविसंघले वितरण गर्यो कैदीबन्दी लाई पुस्तक 

Radio Everest by Radio Everest
July 2, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

सोलुखुम्बु, असार १८ । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व सभापति लोकतान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको १०० औं जन्म जयन्तीको अवसरमा नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुले जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूलाई पुस्तक वितरण गरेको छ ।

सङ्घको तर्फबाट नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति सोलुखुम्बुका सचिव मोहन कृष्ण निरौलाले कारागारका जेलर मीन विश्वकर्मालाई पुस्तक हस्तान्तरण गर्नुभएको हो  । पुस्तक हस्तान्तरण गर्दै सचिव निरौलाले पुस्तक पढ्नेहरूको सङ्ख्या दिन प्रतिदिन घट्दो अवस्थामा रहेका कारण पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै जेलर विश्वकर्माले पुस्तक उपलब्ध गराएकोमा नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सोलुखुम्बु बहुमुखी क्याम्पसका स्वबियु कोषाध्यक्ष देवकला कुलुङ जिल्ला कार्यसमिति सदस्य प्रतिमा तामाङ लगायत विद्यार्थी नेताहरूको उपस्थिति रहेको नेपाल विद्यार्थी सङ्घ सोलुखुम्बुका नेता कपिल थुलुङले जानकारी दिनुभयो ।

Previous Post

 थुलुङ दुधकोशीः कफी प्रशोधनको तयारी अन्तिम चरणमा 

Next Post

पैया खोलाले बगाएर एक शिक्षकको मृत्यु

Related Posts

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

June 15, 2025
0
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
0
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
0
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
0
Next Post
पैया खोलाले बगाएर एक शिक्षकको मृत्यु

पैया खोलाले बगाएर एक शिक्षकको मृत्यु

Discussion about this post

Everest Highlights

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

June 15, 2025
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीको दोस्रो सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन

June 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङमा मेलमिलापकर्ताका लागि दुई दिने पुनर्ताजगी अन्तरक्रिया तालिम

June 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

कोशीमा ३७ अर्बको बजेट ल्याइँदै

June 15, 2025
सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

सोलुखुम्बुमा वेवारिसे अवस्थामा फेला परेकी महिला अस्पतालमा, आफन्तको खोजी जारी

June 15, 2025
लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

लगातारको वर्षाले नदी नाला उर्लिए, कोशी र कमला नदीमा खतराको तह पार

June 15, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly