Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेले पञ्चन सडक खण्डमा पहिरो, पुनः सुचारु गर्न गाउँपालिका जेसीवी पठाउँदै 

Radio Everest by Radio Everest
July 3, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार १९, सोलुखुम्बु । सोलुखुम्बुको नेले पञ्चन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम सल्लेरी बाट थुलुङ दुधकोशी गाउँपालिका १ नेले हुदै वडा नम्बर ३ पञ्चन र खोटाङको ऐसेलुखर्क जोड्ने सडक खण्ड अन्तर्गको पञ्चन भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

गत १७ गतेको अविरल वर्षात् १७ गते राती गएको पहिरोका कारण आवतजावत नै बन्द भएको छ । सडक अवरुद्ध हुँदा पञ्चन बासी नागरिकलाई सडक मार्ग हुँदै जिल्ला  सदरमुकाम र जिल्ला बाहिर आवतजावतमा समस्या भएको छ । पञ्चन बासीलाई मात्र हैन खोटाङको ऐसेलुखर्क गाउँपालिका  लगायत अन्य स्थानबाट सोलुखुम्बु आउन उक्त सडक खण्ड प्रयोग गर्ने नागरिकलाई समेत सास्ती भइरहेको छ । 

कालिका मावि पञ्चनका विव्यस अध्यक्ष मीन प्रसाद कोइरालाका अनुसार सडक खुलाउन प्रयास गाउँपालिकाले जेसीवी पठाइसकेको जानकारी प्राप्त भएको बताउनुभयो । यस्तै सडकमा झरेको पहिरोका कारण विद्युत सेवा समेत अवरुद्ध भएको उहाँको भनाई छ । नेले पञ्चन सडक खण्डमा पहिरो जाँदा पोल समेत लडेकाले पञ्चन बासी अँध्यारोमा बसिरहनु परेको छ ।

पञ्चन मात्रै नभएर पालिकाका सबै सडकमा पहिरो खस्दा अवरुद्ध भएका कारण सबैतिर सडक सञ्चालनमा ल्याउने काम गरिरहेको पालिकाले जनाएको छ ।   सडक खुलाउन निरन्तर पालिकाको जेसीवीले काम गरिरहेको गाउँपालिका प्रवक्ता  भोजराज कार्कीले जानकारी दिनुभयो । 
 
Previous Post

सल्लेरी तामाखानी सडक खण्डको पहिरो हटाइयो, अझै पहिरो झर्ने सम्भावना कायमै

Next Post

जनजागृति माविमा नेपालीको अध्यक्षतामा नेविसंघ इकाई समिति गठन

Related Posts

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
0
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
Next Post
जनजागृति माविमा नेपालीको अध्यक्षतामा नेविसंघ इकाई समिति गठन

जनजागृति माविमा नेपालीको अध्यक्षतामा नेविसंघ इकाई समिति गठन

Discussion about this post

Everest Highlights

आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

August 8, 2026
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly