Saturday, October 25, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको धान रोपाइँ ४८ प्रतिशत, कोशी  प्रदेशमा ३४ प्रतिशत सकियो 

Radio Everest by Radio Everest
July 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २१, सोलुखुम्बु । सोलुखुम्बु कोशी प्रदेशका उच्च पहाडी ३ जिल्ला मध्ये सोलुखुम्बुमा यो वर्षको हाल सम्म सबै भन्दा बढी  धान रोपाइँ सम्पन्न भएको छ । प्रदेशका उच्च पहाडी जिल्लाहरु ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु मध्ये हाल सम्म सबै भन्दा धेरै धान रोपाइँ सोलुखुम्बुमा भएको हो  । यस्तै प्रदेशका १४ वटा जिल्ला मध्ये हाल सम्मको दोश्रो बढी  ४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार २०८१ सालको धान रोपाइँ जिल्लामा ४८ दशमलव ०८ प्रतिशत सकिएको हो । हाल सम्म रोपाइँ भएका जिल्लामा सबैभन्दा धेरै भोजपुरमा ५० प्रतिशत धान रोपाइँ भएको छ ।

 सोलुखुम्बुमा रहेको कुल धान रोपाइँ हुने १ हजार २ सय २५ हेक्टर क्षेत्रफल मध्ये यस वर्षको असार २१ गते सम्म ५ सय ८८ दशमलव ८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँसकिएको निर्देशनालयले जनाएको छ । जिल्लामा रहेको कुल ४५ हजार ३ सय ८५ हेक्टर खेतियोग्य जमिन मध्ये यस वर्ष १२ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको थियो ।

यस्तै कोशी प्रदेश भरि यस वर्षको धान रोपाइँ३४ प्रतिशत सकिएको छ । प्रदेशभरि कल धान रोपाइँ हुने २ लाख ७६ हजार ३ सय ४८ हेक्टर क्षेत्रफल मध्ये यस वर्षको असार २१ अर्थात आज सम्म ३४ दशमलव ४३ प्रतिशत धान रोपाइँ सकिएको हो । गत वर्षको असार २१ गते सम्म धान रोपाइँ भएको तथ्याङ्कलाई हेर्दा यस वर्षको हाल सम्म प्रदेशमा धान रोपाइँभएको २ प्रतिशत कम हो । गत वर्ष कोशी प्रदेशमा असार २१ गते सम्म ३६ दशमलव ६७ प्रतिशत धान रोपाइँ सकिएको हो । 

निर्देशनालयका अनुसार ओखलढुङ्गामा ४० प्रतिशत धान रोपाइँ सकिएको छ । यस्तै खोटाङमा ३७, उदयपुरमा २८, ताप्लेजुङमा ३८, सङ्खुवासभामा २५, पाँचथरमा ४५, इलाममा ४४, भोजपुरमा ५०, तेह्रथुममा ३५, धनकुटामा १८, झापामा २९, मोरङमा ४५ र सुनसरीमा २३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । निर्देशनायलका बाली विकास अधिकृत भवानी बस्नेतले जारी गरेको बुलेटिनका अनुसार प्रदेशका उच्च पहाडी ३ जिल्लामा हाल सम्म ३१ प्रतिशत, मध्ये पहाडी ८ जिल्लामा ३८ प्रतिशत र तराइका जिल्लाहरूमा ३१ प्रतिशतको हाराहारीमा धान रोपाइँ सकिएको हो  । 

Previous Post

खाना बस्ने व्यवस्थासहित SEE उतिर्ण विद्यार्थीलाई RONB र 100s Groupले छात्रावृत्ति दिने

Next Post

मध्ये बर्खामा आगलागी, तामाङका २२ वटा बाख्रा मरे

Related Posts

उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
0
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
0
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
0
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
0
Next Post
मध्ये बर्खामा आगलागी, तामाङका २२ वटा बाख्रा मरे

मध्ये बर्खामा आगलागी, तामाङका २२ वटा बाख्रा मरे

Discussion about this post

Everest Highlights

उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
सांकेतीक तस्वीर

 भिरकुनाबाट खसेको गाडीमा सवार सबै महाकुलुङका नागरिक 

October 24, 2025
पाचँथरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

माप्यबाट महाकुलुङ हिँडेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ६ घाइते

October 23, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उपचारका लागि आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक सहयोगको अपिल

October 25, 2025
आखिर यो किन ? 

आखिर यो किन ? 

October 25, 2025
खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

खोटाङमा १५ दिनमा ६ जनाको आत्महत्याबाट मृत्यु, किन सल्किँदैछ आत्महत्याको आगो ? 

October 25, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly