Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मध्ये बर्खामा आगलागी, तामाङका २२ वटा बाख्रा मरे

Radio Everest by Radio Everest
July 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा असारको झरीमा समेत आगलागी भएको छ । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० जुके भन्ने स्थानमा गएराती भएको आगलागी बाट २१ वटा बाख्रा र १ वटा बोका सहित २२ वटा पशु, १२ वटा कुखुरा जलेर मरेका छन । जुकेका स्थानीय सुवइ तामाङको ढुँगा माटोले बनेको काठको छाने भएको २ तले घर जल्दा पशु चौपाया सहित अन्न पात लत्ताकपडा र नगद समेत जलेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार तामाङको घरमा राखिएको ६ मुरी गहुँ, ६ पाथी चामल, १२ हजार नगद, सहित घर भित्र भएको काठपात भाँडा बर्तन जलेर खरानी भएको छ । राती ३ बजे सुरु भएको आगलागी विहान ८ बजे नियन्त्रणमा आएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।

Previous Post

सोलुखुम्बुको धान रोपाइँ ४८ प्रतिशत, कोशी  प्रदेशमा ३४ प्रतिशत सकियो 

Next Post

याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

Related Posts

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
Next Post
याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

Discussion about this post

Everest Highlights

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly