Friday, June 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

Radio Everest by Radio Everest
July 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २१, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा लोपन्मुख हुन लागेका याक तथा चौरी व्यवसायलाई किसानहरुले जोड दिन थालेका छन् । जिल्लामा चौरीपालनको अत्यन्तै सम्भावना रहेकोले किसानहरुले यस पेशालाई जोड दिन थालेका हुन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ का छिरिङ पेम्बा शेर्पाले ४५ वटा चौरी पालन गर्दै आएको बताउनुभएको छ ।

यस व्यवसायबाट राम्रो आम्दानी हुने भएकाले केहि समय अझै चौरी थप गर्ने उहाँको भनाई छ । शुक्रबार सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा नगरपालिकाको ७५ र कृषकहरुको २५ प्रतिशत लागत साझेदारीमा २६ लाख ६४ हजार बरबरको सामाग्री वितरण गरिएको हो । सामाग्रीमा क्रिम सेप्रेटर मेशिन, ब्लोअर, सोलार सेट, भिटामिन, त्रिपाल, पाईप लगायतका आवश्यक सामाग्री वितरण गरिएको छ ।

आज पालिका भित्रका ४४ जना किसानहरुलाई विभिन्न सामाग्रीहरु वितरण गरिएको पशु शाखा प्राविधिक गणेश थापाले जानकारी दिनुभयो । सामाग्री वितरण कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जिल्लामा याक तथा चौरी व्यवसाय लोप हुन नदिनका लािग व्यवासयीहरुलाई आवश्यक सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभएको छ । यस्तै याक तथा चौरी व्यवसाय संघका अध्यक्ष थुतोप दोर्जे शेर्पाले चौरी व्यवसायमा उत्साह थप्न जरुरी रहेको बताउनुभयो ।

पछिल्लो समय युवाहरु विदेश बढि पलायन हुने भन्दै जिल्लामा नै चौरी व्यवसाय गरेर राम्रो आम्दानी लिन सकिने उहाँको भनाई छ । चौरी, याक पालनले पर्यटन व्यवसाय पनि फस्टाउन सक्ने अध्यक्ष शेर्पाले उल्लेख गर्नुभयो ।

Previous Post

मध्ये बर्खामा आगलागी, तामाङका २२ वटा बाख्रा मरे

Next Post

 थुलुङका उत्कृष्ट प्रधानाध्यापक र शिक्षक सम्मानीत, विद्यार्थी पुरस्कृत 

Related Posts

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly