Friday, June 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थुलुङका उत्कृष्ट प्रधानाध्यापक र शिक्षक सम्मानीत, विद्यार्थी पुरस्कृत 

Radio Everest by Radio Everest
July 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २१, साेलुखुम्बु  ।  जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट शिक्षक,  प्रधानाध्यापक,  विद्यालय, कर्मचारी र एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना प्रधानाध्यापक, एक जना शिक्षक, चार जना विद्यार्थी, दुई वटा विद्यालय र दुई जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको हो ।
पालिका भित्र काम गर्ने उत्कृष्ट कर्मचारीमा गाउँपालिकाको कार्यालय सहयोगी पदमा कार्यरत सार्कीधन राई र सहायक लेखापाल काली बहादुर राउत छनौट भएका छन् । उनीहरूलाई जनही नगद २० हजारको साथमा सम्मान पत्र प्रदान गरिएको छ ।
शैक्षिक सुधारका लागि पालिकाले जारी गरेको विभिन्न अभियानलाई आत्मसाथ गर्दै उत्कृष्ट काम गर्ने पालिका भित्रका एक जना प्रधानाध्यापक नगद २० हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु ढुङ्गेल रहनुभएको छ ।
यस्तै वीद्योदय आधारभुत विद्यालयका प्रधानाध्यापक महन्त राई र जीवन ज्योति माध्यमिक विद्यालयका शिक्षक युवराज निरौला उत्कृष्ट शिक्षक बन्नुभएको छ । उनीहरूले जनहि नगद २० हजार प्राप्त गर्नुभएको गाउँपालिकाले जनाएको छ ।
यस्तै चार जना विद्यार्थीले पनि २५ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेका छन् । २०८० फागुन १४ गतेको कार्यपालिका बैठकको निर्णयानुसार २०८० सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा ३.६ भन्दा माथि ४ जिपिए भन्दा कम ल्याउने जनता माध्यमिक विद्यालय लोखिम र जीवन ज्योति माध्यमिक विद्यालय नेलेका विद्यार्थीले उक्त पुरस्कार प्राप्त गरेका हुन् । गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार  पुरस्कार प्राप्त गर्नेहरुमा जनता माध्यमिक विद्यालय लोखिमका गौतम राई र गान्धिदेवी राई रहेका छन् । उनीहरूले क्रमशः ३.७ र ३.६५ जीपीए प्राप्ता गरेका छन् भने जीवन ज्योति माध्यमिक विद्यालय नेलेका उत्सव बस्नेतले र विशाल बस्नेतले क्रमशः ३.७ र ३.६ जिपिए प्राप्त गरेका छन् ।यस वर्ष पालिका भित्रका १० वटा माध्यमिक विद्यालयबाट सहभागी विद्यार्थी मध्ये ९७.३१ प्रतिशत विद्यार्थि उत्तिर्ण भएका छन् ।
यस्तै विद्यालयलाई पनि सम्मान गरिएको छ । पालिका भित्रका १० वटा माध्यमिक विद्यालय मध्य एसईई परीक्षामा सबैभन्दा बढी अंक सहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल जनता माध्यमिक विद्यालय लोखीमले २५ हजार नगद सहित सम्मान पत्र प्राप्त गरेको छ भने जीवन ज्योति माध्यमिक विद्यालयले २० हजार नगद सहित सम्मान पत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट अङ्क सहित विद्यार्थी उत्तीर्ण गराउन सफल जीवन ज्योति माध्यमिक विद्यालय नेलेका प्रधानाध्यापक प्रभुराम बस्नेत, जनता माध्यमिक विद्यालय लोखिमका प्रधानाध्यापक हस्त बहादुर राईले नगद ५÷५ हजार सहित सम्मान पत्र प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले सबै क्षेत्रका नागरिकले आ–आफ्नो जिम्मेवारी कर्तव्य निष्ठ भइ पुरा गरेको खण्डमा गाउँको विकास हुने बताउँनुभयो । थुलुङ दुधकोशी स्थानीय सरकारले अघि सारेका हरेक योजना तथा कार्यक्रममा स्थानीय नागरिक तथा सरोकारवालाको महत्वपूर्ण सहयोगले गाउँपालिकामा विकास भएको उहाँको भनाइ छ ।

Previous Post

याक तथा चौरी व्यवसाय संरक्षणमा सोलुका किसानको जोड

Next Post

जुरेथुम्का सामुदायिक वनमा खयर रोप्ने अभियान, पहिलो दिन आज १ हजार खाडल तयार 

Related Posts

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly