Monday, June 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जुरेथुम्का सामुदायिक वनमा खयर रोप्ने अभियान, पहिलो दिन आज १ हजार खाडल तयार 

Radio Everest by Radio Everest
July 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

२१ असार सोलुखुम्बु ।  खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका युवाले एकैपटकमा ७ हजार खयरका बिरुवा वृक्षरोपण गर्ने भएका छन ।  स्थानीय जुरेथुम्का सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा आगामी ५ दिन भित्र वनको हाता भित्र ७ हजार खयर रोप्ने गरी काम भइरहेको जनाइएको हो ।

खयरले भविष्यमा आम्दानी पनि दिने र जङ्गलभरि हराभरा हुने भएकाले जङ्गलमा खयर रोप्ने अभियान सुरु गरिएको जनाइएको छ ।  स्थानीहरूको जनश्रमदानमा अभियाननै चलाएर विरुवा रोप्ने काम आज बाट सुरु गरिएको र अभियानको पहिलो दिन आज १ हजार वटा बिरुवा रोप्ने खाडल खनिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजकुमार खनालले बताउनुभयो ।

डिभिजन वन कार्यालय खोटाङको बिरुवा सहयोगमा जङ्गल हाता भित्र खयर रोपिने अध्यक्ष खानलले बताउनुभयो । वर्षायामको समयमा जङ्गलमा वृक्षारोपण गर्दा धेरै बिरुवाहरू नमर्ने र जङ्गल हरियाली हुने भएकाले वृक्षारोपण आवश्यक रहेको स्थानीय नरेन्द्र ढकालको भनाई छ ।

अहिले सामुदायिक वनको फूलमती देखी काला ढुँगा सम्म वृक्षारोपण गरिने र क्रमश सबैतिर वृक्षरोपणका काम लाई तिव्रता दिइने समितिले जनाएको छ ।  

Previous Post

 थुलुङका उत्कृष्ट प्रधानाध्यापक र शिक्षक सम्मानीत, विद्यार्थी पुरस्कृत 

Next Post

सेर्नाका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग

Related Posts

देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

कस्तो रहला आजको मौसम, यस्तो छ पूर्वानुमान

June 16, 2025
0
च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

June 16, 2025
0
नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

June 15, 2025
0
भारतीय दूतावासद्वारा महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

भारतीय दूतावासद्वारा महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

June 15, 2025
0
Next Post
सेर्नाका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग

सेर्नाका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग

Discussion about this post

Everest Highlights

देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

कस्तो रहला आजको मौसम, यस्तो छ पूर्वानुमान

June 16, 2025
च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

June 16, 2025
नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

June 15, 2025
भारतीय दूतावासद्वारा महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

भारतीय दूतावासद्वारा महाकुलुङ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

June 15, 2025
माप्यदुधकोशी गाउँपालिका–६ मा बादरको आतंकः किसान हैरान

माप्यदुधकोशी गाउँपालिका–६ मा बादरको आतंकः किसान हैरान

June 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

कस्तो रहला आजको मौसम, यस्तो छ पूर्वानुमान

June 16, 2025
च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

च्यास्मिटारमा ‘बायो स्याण्ड फिल्टर’ वितरण, अब २६ घरमा स्वच्छ पानी उपभोग

June 16, 2025
नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

नेचासल्यानमा व्युटी पार्लर सम्बन्धी २० दिने सिप विकास तालिम सुरु

June 15, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly