Monday, August 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोताङका विश्वकर्मा भ्वाइस अफ किड्स सिजन ३ को व्लाइन्ड अडिनबाट छनौट 

Radio Everest by Radio Everest
July 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २२, सोलुखुम्बु ।  सोलुखुम्बुका गणेश विश्वकर्मा भ्वाइस अफ किड्स सिजन ३ को ब्लाइन्ड अडिसनमा छनौट भएका छन ।  चर्चित साङ्गितिक रियालिटि सो “द भ्वाइस अफ किड्स सिजन ३” को व्लाइन्ड अडिसनमा ४ वटै कोचहरूको रोजाईमा पर्न सफल हुँदै  उनी अर्को चरणका लागी छनौट भएका हुन ।  

हिमालयन टेलिभिजनबाट प्रसारण हुने रियालिटि सो द भ्वाइस अफ किड्सको बिहिबारको संस्करणमा सहभागिता जनाउन पुगेका विश्वकर्माले भारतीय गायक सोनु निगमको नेपाली गीत उकाली ओराली गर्दैमा प्रस्तुति दिएका थिए । उक्त गीतमा विश्वकर्माले दिएको प्रस्तुतिलाई मन पराउँदै किड्सका निर्णायकहरु प्रमोद खरेल, मेलिना राई, मिलन नेवार र छेवाङ लामा लाई टर्न गर्न सफल भएका थिए ।

गणेशकाे प्रस्तुती हेर्न यहाँ क्लीक गर्नुहाेस 

उनको प्रस्तुति मन पराएर सबैभन्दा पहिला मेलिना राईले कुर्सी घुमाएकी थिइन भने लगत्तै कुर्सी घुमाएका गायक प्रमोद खरेललाई मेलिनाले ब्लक गरेकी थिइन ।  ४ जना कोचहरुनै आफ्नो टिममा विश्वकर्मालाई ल्याउन लालयित भएपनि विश्वकर्माले मेलिना राईको टिम रोजेका छन । सोलुखुम्बुको सोताङ गाउँपालिका १ का विश्वकर्मालाई विश्व रेकर्ड राख्न सफल संङ्गीतकर्मी दुर्लभ जन्तरेले विशेष सहयोग गरेको बताएका छन ।  बाल गायक गणेशले नेपाली साङ्गितिक बजारमा दुर्लभ जन्तरेकाे शब्द रहेकाे गित “उडिजाने बनचरीकाे भर हुन्न रहेछ” बाेलकाे गितकाे बाल संस्करण रेकर्ड गराइसकेका छन ।  

गणेशकाे गित सुन्न यहाँ क्लीक गर्नुहाेस । 

Previous Post

सेर्नाका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग

Next Post

ओखलढुंगामा पहिरोले टहरा लडाउँदा तीन जना घाईते

Related Posts

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
0
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
0
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
0
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
0
Next Post
ओखलढुंगामा पहिरोले टहरा लडाउँदा तीन जना घाईते

ओखलढुंगामा पहिरोले टहरा लडाउँदा तीन जना घाईते

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
रहेनन् किर्तीमानी अाराेही पुर्जा

रहेनन् किर्तीमानी अाराेही पुर्जा

August 1, 2026
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङबाट १८ हजार ६ सय ६५ सेवाग्राही लाभान्वित

August 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

August 2, 2026
त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

त्रिकोण क्यानभासमा सोलुखुम्बुको सुन्दर झरना

August 2, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly