Friday, June 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको दुर्गम पालिका महाकुलुङमा कम्प्युटर साइन्स पठनपाठन हुने

Radio Everest by Radio Everest
July 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 असार २२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको एक विद्यालयमा कम्प्युटर विज्ञान विषय पठनपाठन हुने भएको छ ।  चालु शैक्षिक सत्रबाटै कम्प्युटर साइन्स विषय अध्ययन गराउने गरी सम्पूर्ण व्यवस्थापनको काम सकिएको हो ।

जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ गुदेल स्थित गुदेल माविमा यस वर्षबाट उक्त विषय पठनपाठन हुने भएको हो । विगत २५ वर्ष देखी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गनृका लागी विभिन्न समयमा लगानी गर्दै आइरहेका विदेशी (अस्टे्लियन) नागरिक पिटर स्क्यारोट र बव स्टेवार्टको आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर साइन्स विषय सञ्चालन गर्नेगरी व्यवस्थापन गरिसकिएको प्रधानाध्यापक छलक राम राईले बताउनुभयो ।

अस्टे्लियन नागरिकद्धय को संस्था नेपाल रिमोर्ट स्कुल सपोर्ट फण्डको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा अहिले विद्यालयमा कम्प्युटर विज्ञान विषय अध्ययनका लागी व्यवस्थापन सम्पन्न भएको हो । संस्थाको लगानीमा यस विद्यालयमा ३९ वटा ल्यापटप र १ वटा स्मार्टबोर्ड खरिद गरि जडान गरिसकिएको प्रधानाध्यापक राईले बताउनुभयो ।

उक्त संस्थाले विद्यालयमा अहिले कम्प्युटर कक्षा व्यवस्थापनका लागी सामाग्री खरिद र एक जना शिक्षकको व्यवस्थापन गरेपछि कम्प्युटर विज्ञान विष थप गरिएको हो कक्षा आगामी साउन १५ गतेबाट सुरु हुने र कम्प्युटर साइन्स विषय अन्य जुनसुकै सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि ऐच्छिक विषयको रुपमा लिन सक्ने प्रअ राईको भनाई छ ।

नेपाल रिमोर्ट स्कुल सपोर्ट फन्डका सञ्चालक द्धय उनीहरूले विभिन्न समयमा विद्यालयमा आर्थिक सहयोग गर्दै आइरहेका थिए । यस अघि गुदेल माविमा प्लस टु सञ्चालनका लागी पनि उनीहरूले धरौटी रकम बराबरको ८ लाख रकम पनि सहयोग गरेका थिए ।

विद्यालयमा पहिलो ३ वर्ष कम्प्युटर साइन्स कक्षा सञ्चालनका लागी उनीहरूले सहयोग गर्ने र त्यसपछि गाउँपालिका मार्फत सञ्चालन गर्ने गरि सहमति भएको महाकुलुङका गुदेलका वडा अध्यक्ष महल सिं कुलुङको भनाई छ ।  

Previous Post

वोङ्छु शेर्पा मेमोरियल प्राथामिक अस्पताल नजिकै पहिरो

Next Post

खोटाङमा यस वर्षको धान रोपाइँ ३७ प्रतिशत, सबैभन्दा धेरै दिक्तेल रूपाकोटमा

Related Posts

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

Discussion about this post

Everest Highlights

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

उज्यालो नेपाल पार्टीको सोलुखुम्बु निर्वाचन क्षेत्र इन्चार्जको जिम्मेवारी पेम्बा छिरी शेर्पालाई

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly