Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा शनिवार मनसुन जन्य विपदका ५ घटना 

Radio Everest by Radio Everest
July 6, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

२२ असार, सोलुखुम्बु ।  शनिवार सोलुखुम्बुमा मनसुनजन्य ५ वटा घटना भएका छन ।  शुक्रबार देखी परेको अविरल वर्षात् जिल्लका विभिन्न स्थानका सडक र विद्यालय क्षेत्रमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार शनिवार जिल्लाका विभिन्न ५ स्थानमा पहिरो गएर सडक बाटो अवरुद्ध हुनका साथै एक विद्यालय क्षेत्र परिषरमा क्षती पु¥याएको हो ।

प्रहरीका अनुसार आज बर्षातका कारण जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ३ स्थित कमेरेमा खोल्सा नजिकै गएको पहिरोको कारण सल्लेरी तामाखानी सडक अवरुद्ध भएको थियो उक्त सडक अहिले खुलाइ सकिएको छ ।  यस्तै बर्षातकै कारण सोलुदुधुण्ड नगरपालिका ११ तिङ्ला तागादिङमा पहिरो जाँदा सिद्धिचरण राजमार्ग अवरुद्ध भएको थियो यद्यपि उक्त अवरुद्ध सडक जेसिविको प्रयोग गरि  साँझ ५ बजे खुलाइ सकिएको छ ।  यस्तै जिल्लाको माप्य दुधकोशी गाउँपालिका २ ठुलो ढुंगा चोकमा पहिरो जाँदा सल्लेरी पैयाँ सडक खण्ड अवरुद्ध भएको छ ।

शनिबार दिउँसो पहिरो खस्दा अवरुद्ध सल्लेरी पैयाँ सडक खण्ड खुलाउन स्थानीय पालिका सँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । यता जिल्लाकै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा निर्माणाधीन ङिम दोर्जी पर्यटन सडकमा लगाइएको तारजाली फुट्दा जलविद्युत आयोजनाको पावर हाउस जोखीमिमा परेको छ ।

 शनिबार दिउँसोको पानीले गाउँपालिकाको वडा नम्बर १ पैयाँमा निर्माणधीन सडक खण्डको सुरक्षार्था लगाइएको तारजाली फुटेर सोही स्थानमा रहेको पैयाँ खोला लघु जलविद्युत आयोजनाको पावर हाउस जोखिममा परेको छ । यस्तै पहिरोकै कारण माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ स्थित बासाखाली माविको ग्राउण्डको पर्खाल खस्दा स्थानीय काले कामीको घर जोखिममा परेको प्रहरीको भनाई छ ।  आज जिल्लामा बाढी पहिरोबाट अहिले सम्म मानवीय र पशुचौपाया क्षति भएको छैन ।  

Previous Post

खोटाङमा यस वर्षको धान रोपाइँ ३७ प्रतिशत, सबैभन्दा धेरै दिक्तेल रूपाकोटमा

Next Post

पहिरोका कारण खोटाङका २ घर मा क्षति

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
सोलुखुम्बुमा एकै दिन बाढी पहिरोका कारण ५ घर, एउटा विद्यालय भवन जोखिममा 

पहिरोका कारण खोटाङका २ घर मा क्षति

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly