Monday, March 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानका निराैलाकाे ललितपुरमा शव फेला

Radio Everest by Radio Everest
July 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, साेलुखुम्बु ।  ललितपुरको गेष्ट हाउसमा एक युवक मृत भेटिएका छन्। ललितपुर महानगरपालिका-१७ स्थित ललितपुर गेष्ट हाउसमा आइतबार बिहान ११:३० बजे सोलुखुम्बुका २३ वर्षीय विमल निरौला मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

नेचासल्यान गाउँपालिका  २ स्थाइ घर भइ हाल ललितपुर बस्दै अाएका निराैला ११ नम्बर कोठामा बसेका थिए ।उनी बिहान ११:३० बजेसम्म पनि ढोका नखोलेपछि गेष्ट हाउस सञ्चालक सुमन तामाङले झ्याल खोलेर हेर्दा मृत फेला परेपछि प्रहरी वृत्त सातदोबाटोलाई खबर गरेका थिए।   उनी बुबा विनाेद निराैला र अामा बाल कुमारी बस्नेतका  एक छाेरा हुन ।

खबरपाए लगत्तै प्रहरी वृत्त सातदोबाटोका डिएसपी चित्रबहादुर भट्टराईको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा पठाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।

Previous Post

सोलुदुधुण्डका किसानलाई नेपियर घाँसका बिरुवा 

Next Post

विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट १० दिन नयाँ मिटर बितरण कार्य बन्द हुने

Related Posts

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
0
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
0
 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

March 30, 2026
0
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026
0
Next Post
विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट १० दिन नयाँ मिटर बितरण कार्य बन्द हुने

विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट १० दिन नयाँ मिटर बितरण कार्य बन्द हुने

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

March 30, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026
 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

March 29, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

March 30, 2026
नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

March 30, 2026
 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

March 30, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly