Sunday, February 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट १० दिन नयाँ मिटर बितरण कार्य बन्द हुने

Radio Everest by Radio Everest
July 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु ।  नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले १० दिन सम्म नयाँ मिटर जडान र नयाँ ग्राहक आवेदनको काम नगर्ने बताएको छ ।  चालु आर्थिक वर्ष २०८०÷८१ को अन्तिम समय नजिकिँदै छ। यसले गर्दा वितरण केन्द्रबाट हुने नयाँ सेवा प्रवाह लाई केही दिन रोक्ने जनाएको हो ।

कार्यालयमा एक आर्थिक वर्ष भरि गरिएका आर्थिक कारोबार मिलान लगायतका काम गर्नुपर्ने भएकाले १० दिन सम्म कार्यालयबाट प्रबाह हुने यस्ता सेवा बन्द हुने वितरण केन्द्र प्रमुख शोभित बहादुर क्षेत्रीले बताउनुभयो । वर्षातका कारण विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण विद्युत अवरुद्ध हुने लगायतका समस्याका कारण पनि केही समय सेवा प्रवाहलाई बन्द गराउनुपर्ने अवस्था श्रीजना भएको उहाँको भनाई छ ।  

कार्यालयमा यस १० दिनको अवधीमा अवरुद्ध भएको ठाउँमा गएर विद्युत मर्मत र सुचारू गराउने काम, स्टोर भेरिफिकेसनको काम, कार्यलयबाट सम्पदन भएका सम्पूर्ण वार्षिक हिसाब मिलानको काम गरिने प्रमुख क्षेत्रीको भनाई छ ।

Previous Post

नेचासल्यानका निराैलाकाे ललितपुरमा शव फेला

Next Post

काेलेनीका सोलुखुम्बुले सक्याे जिल्लाभर  बजेट भुक्तानी, सम्भावित विनियाेजन अाज ती १२ बजे सम्म हुने 

Related Posts

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
0
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

Discussion about this post

Everest Highlights

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly