Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काेलेनीका सोलुखुम्बुले सक्याे जिल्लाभर  बजेट भुक्तानी, सम्भावित विनियाेजन अाज ती १२ बजे सम्म हुने 

Radio Everest by Radio Everest
July 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २४, सोलुखुम्बु  । आज साउन २४ गते, नेपाली आर्थिक वर्षको वित्तिय कारोबार हुने अन्तीम दिन । आज सरकारले एक वर्षभरि कार्यान्वयन गर्ने भने ल्याएका सबै योजनाहरूको भुक्तानी र पालिकाहरूका लागी आएको बजेट राती १२ बजेबाट बन्द हुन्छ ।

हिमाली जिल्ला सोलुखुम्बु सहित देशभर आज राती १२ बजेबाट विनियोजन बन्द हुन्छ । यसकै लागी हिमाली जिल्ला सोलुखुम्बुको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) व्यस्त छ । यस वर्ष जिल्लाका आठ ओटै पालिकामा सङ्घीय सरकार र प्रदेश सरकारबाट आएको बजेट मध्ये ९४ प्रतिशत भुक्तानी भएको छ भने बाकी ७ प्रतिशत सङ्घबाट रोक्का भएको थियो ।

जिल्लामा भुक्तानी लिनुपर्ने सरकारी कार्यालय सहित जिल्लाभरका आठ ओटै पालिकाहरूको सबै बजेट पालिकाको सम्बनीत खातामा लगाइसकिएको कार्यालयका सूचना अधिकारी नवीन राईले बताउनुभयो । उहाँले आज आर्थिक वर्षको वित्तिय कारोबार हुने अन्तीम दिन भएकाले भुक्तानी दिनु भनी आउन सक्ने सम्भावित बजेट सम्बन्धित पालिकामा पठाउनकै लागी भएपनि राती  १२ बजे सम्म कार्यालयमै रहने बताउनु भएको छ ।

 जिल्लाका ३ पालिकामा सामाजिक सुरक्षाको बजेट आज आउन सक्ने सम्भावना रहेको पनि उहाँको भनाई छ ।  यस अघि अन्य ५ पालिकामा सामाजिक सुरक्षाको पैसा आएको भएपनि जिल्लाको एक मात्र नगरपालिका सालुदुधकुण्ड नगरपालिका,थुलुङ दधकोशी र महाकुलुङ गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता आज आउन सक्ने बताइएको छ । भोलिबाट देशभरका सरकारी खाता एक हप्ताका लागी बन्द हुने छन् । 

Previous Post

विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट १० दिन नयाँ मिटर बितरण कार्य बन्द हुने

Next Post

सेकारसिङका विद्यार्थी लाई शेर्पा बालबालिका सहायता सङ्घ द्वारा जुत्ता वितरण 

Related Posts

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
0
Next Post
सेकारसिङका विद्यार्थी लाई शेर्पा बालबालिका सहायता सङ्घ द्वारा जुत्ता वितरण 

सेकारसिङका विद्यार्थी लाई शेर्पा बालबालिका सहायता सङ्घ द्वारा जुत्ता वितरण 

Discussion about this post

Everest Highlights

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुखुम्बुबाट गत वर्ष ५ गर्भवती महिलाको उद्धार 

August 5, 2026
सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुमा ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly