Monday, February 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मनसुन जन्य विपदबाट उदयपुरमा ३ जनाको मृत्यु, लाखौँ को भौतिक क्षति 

Radio Everest by Radio Everest
July 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २५, सोलुखुम्बु ।  उदयपुरमा मनसुन जन्य विपदबाट ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लामा मनसुन जन्य विपदबाट गत २२ गते देखी २५ गते सम्म ३ जनाको मृत्यु भएको हो । गत २२ गते जिल्लाको रौतमाई गाउँपालिका वडा नम्बर ५ मा एक ५ वर्षीय बालकको ज्यान गएको थियो । आँपटारका स्थानीय नरेन्द्र राईका ५ वर्षीय छोरा राज राईलाई स्थानीय अमृत खोलाले बगाउँदा उनको मृत्यु भएको थियो ।

उनलाई खोलाले बगाउँदा १ सय मिटर तल पु¥याएको थियो । यस्तै जिल्लाकै बेलका नगरपालिका वडा नम्बर ३ सातपत्रेका १ जनालाई पनि खोलाले बगाउँदा मृत्यु भएको छ । स्थानीय ५० वर्षीय इन्द्र बुढाथोकीलाई स्थानीय गिदेरी खोलाले बगाउँदा बेपत्ता भएका थिए । उनलाई प्रहरीको निरन्तरको खोजतलास पछि सोमबार मृत अवस्थामा फेला पारेको थियो । २५ गते आज पनि पहिरोमा परेर एक जना बालिकाको ज्यान गएको छ ।  जिल्लाको त्रियुगा नगरपालिका ३ खाँदबारीकी ९ वर्षीय बालिका रुपाकला मगरको पहहिराेमा परि मृत्यु भएको हो ।  

यसैबीच जिल्लामा २ दिनको अवधीमा मनसुन जन्य विपदबाट ४ लाख ६५ हजार बढीको क्षति भएको छ  । २२ गते देखी २४ गते बृलुका सम्म जिल्लामा भएका ४ वटा बाढी पहिरोका घटनाबाट उदयपुरगढी गाउँपालिका सुकुलटारका नरबहादुर पुलामी मगरको घर चर्किदा १ लाख ५० हजार, चौदण्डीगढी गाउँपालिका ३ हात्तीसारका धुर्ब थापा मगरको घर जंगली हात्तिले भत्काउँदा १ लाख १० हजार, त्रियुगा नगरपालिका १० ढाँडखर्क बस्ने रमेश तामाङको घर अत्याधिक वर्षाका कारण भासिँदा १ लाख २५ हजार र लिम्चुङबुङ गाउँपालिका १ का अम्बर राईको घर अविरल बर्षातका कारण भत्कँदा १ लाख ३० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । बर्षातका कारण जिल्ला भित्र भएर बहने बरुवा, त्रियुगा लगायत ससाना खोला खोल्सा हरुमा जल सतह समेत बढेकाले सतर्क रहन प्रहरीले जनाएको छ ।

Previous Post

 पहिरोले धाप टाप्टीङ सडक खण्डमा एक घर जोखिममा 

Next Post

सोलुखुम्बु ः एकैदिन ११ घर माथि पहिरोकाे अातंक 

Related Posts

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
0
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
0
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
0
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
0
Next Post
सोलुखुम्बु ः एकैदिन ११ घर माथि पहिरोकाे अातंक 

सोलुखुम्बु ः एकैदिन ११ घर माथि पहिरोकाे अातंक 

Discussion about this post

Everest Highlights

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

January 31, 2026
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

January 31, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

February 1, 2026
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

February 1, 2026
 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

 सोलु काङ्ग्रेस सभापति शेर्पाले डाके निर्वाचन केन्द्रित बैठक

February 1, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly