Wednesday, September 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

बाढीको उच्च जोखिममा गाईघाट बजार

Radio Everest by Radio Everest
July 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार २६, सोलुखुम्बु । असार २५ गते आएको अविरल बर्षाका कारण बरुवा नदिमा आएको बाढीले बाँध भत्काएर कटान गर्दा उदयपुरको सदरमुकाम गाईघाट बजार उच्च जोझिममा परेको छ । मंगलबार बिहानदेखि आएको अविरल वर्षाले बरुवा नदिमा बाढी आउँदा त्रियुगा नगरपालिका ११ स्थित धिम्की पिकनिक स्पोर्टमा लगाएको बाँध भत्काएर कटान शुरु गरेपछि गाईघाट बजार उच्च जोखिममा परेको हो ।

आएको बाढीले बाँध भत्काएर कटान गर्दै बजार क्षेत्र प्रवेश गर्न खोजेपछि अस्थायी बाँध निर्माण गरि नदिको कटानलाई रोक्ने प्रयास गरिएको भए पनि अहिलेसम्म सकिएको छैन । नदिले कटान गरि बजार क्षेत्र प्रवेश गरेमा गाईघाट बजार क्षेत्रका २० हजार बढी घर परिवारका एक लाख बढी मानिस प्रभावित हुने खतरा बढेको छ । उक्त क्षेत्रमा कटान गरी नदि बजार क्षेत्र प्रवेश गरे सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका वडा नं ११, १२ र १३ का अधिकांश घर डुवानमा पर्नुका साथै नदिले बगाउने निश्चित छ ।

सोमबार रातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ८ वर्षीय रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Previous Post

रामेछापमा जिप दुर्घटना : एक वृद्धाको मृत्यु, नौ जना घाइते

Next Post

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा

Related Posts

नेचासल्यान गाउँपालिकाले तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने

नेचासल्यान गाउँपालिकाले तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने

September 3, 2025
0
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
0
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
0
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

September 3, 2025
0
Next Post
रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा

रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई मुक्त गर्ने पुटिनको वाचा

Discussion about this post

Everest Highlights

नेचासल्यान गाउँपालिकाले तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने

नेचासल्यान गाउँपालिकाले तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

September 3, 2025
भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

September 3, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
नेचासल्यान गाउँपालिकाले तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने

नेचासल्यान गाउँपालिकाले तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम संचालन गर्ने

September 3, 2025
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

September 3, 2025
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

September 3, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly