Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चुनावी ¥यालीमा गोली चल्दा अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प घाइते

Radio Everest by Radio Everest
July 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ । अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गोली चल्दा ¥यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएको छ ।

Previous Post

वडा नम्बर ६ ले उठायो सोलुदुधकुण्ड मा सबै भन्दा बढी राजश्व

Next Post

कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Related Posts

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
0
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
0
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
0
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
0
Next Post
कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

कोशी र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

Discussion about this post

Everest Highlights

अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अन्नपूर्ण आधारशिविरमा १३ पर्यटक सम्पर्कविहीन, खोजी कार्य तीव्र

पश्चिमी वायुको प्रभाव घट्दै, आज बेलुकादेखि मौसममा सुधार हुने सम्भावना

November 5, 2025
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly