Saturday, August 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले गर्याे “नागरिक सुनुवाई ”कार्यक्रम

Radio Everest by Radio Everest
July 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सेवाग्राही र सेवा प्रदायक बिचको दोहोर सम्बन्ध स्थापित गर्न नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । सेवाग्राही र सेवा प्रदायक बिचको असमझदारीलाई हटाई सुशासन, पारदर्शीता, जवाफदेहिता र जिम्मेवारीको बोध गराई सुशासनमा सहयोग पु¥याउन प्रहरी कार्यालयले नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ स्थित फाप्लु सामुदायीक आँखा केन्द्रको सभाहलमा नागरिक सुनुवाई कार्यक्रम गरेको छ । आईतबार नागरिक सुनुवाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जिल्लामा घटिरहेका विविध घटनाहरुको न्युनिकरणका लागि प्रहरी मात्र नभई नागरिकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नागरिकहरुले सरकारको मुख मात्र नताकि आफु स्वयमबाट पनि चेतनाको विकास गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

यस्तै प्रमुख अतिथिको आसनबाट बोल्दै सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङले प्रहरी बर्दी सहितको प्रहरी हो भने नागरिक बिना बर्दीको प्रहरी भएकाले आ आफ्नो तर्फबाट घट्ना घट्न नदिन भूमिका निर्वाह गर्नु पर्ने बताउनुभयो ।

सेवाग्राही र सेवा प्रदायक बिचको असमजदारीलाई हटाई सुशासन, पारदर्शिता, जवाफदेहिता र जिम्मेवारीको बोध गराउने उद्देश्य अनुसार नागरिक सुनुवाई कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्वारीका प्रसाद घिमिरेको भनाई छ ।

उहाँले प्रहरीले गरेको काम नागरिक विच राख्न तथा नागरिक र प्रहरीको सम्वन्ध नजिक गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले प्रहरीले गरेको काम कस्तो छ ? के भईरहेको छ भन्ने बिषयमा बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । उक्त कार्यक्रममा माया तामाङ र पूर्ण बहादुर नेवारले चोरी र बेपत्ता भएकी श्रिमतिको खोजिका गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

Previous Post

जिल्ला स्तरीय पुरुष व्याडमिन्टन प्रतियोगीतामा लुईटेल र कार्की विजयी

Next Post

लिखुपिके गाउँपालिकाको सार्वजनिक सुनुवाई : शिक्षालाई पहिलो प्राथमिता दिइएको अध्यक्ष कार्कीको भनाई

Related Posts

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
0
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
0
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
0
कोशीमा धान रोपाइँ उत्साहजनक : सोलुखुम्बु शीर्ष स्थानमा, धनकुटा सबैभन्दा पछाडि

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

सोलुखुम्बुमा गैरकानुनी रूपमा ल्याइँदै गरेको किराना सामानसहित गाडी प्रहरी नियन्त्रणमा

August 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

August 8, 2026
अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

August 8, 2026
 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

 २–४ थान सिलिन्डरको भरमा सोलुखुम्बु, खाना पकाउने ग्यासको चरम अभाव

August 8, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly