Sunday, June 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिखुपिके गाउँपालिकाको सार्वजनिक सुनुवाई : शिक्षालाई पहिलो प्राथमिता दिइएको अध्यक्ष कार्कीको भनाई

Radio Everest by Radio Everest
July 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३०, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आज गाउँपालिकाको सभाहलमा दोश्रो सार्वजसनक सुनुवाई सम्पन्न गरेको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकामा सञ्चालित योजना तथा कार्यक्रमहरुको सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।

सार्वजनिक सुनुवाईका क्रममा उठेका प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष बस्नेत, प्रमुख प्रशासकीय अधिकृत काजिमान राई तथा विषयगत शाखाका कर्मचारीहरुले दिएका थिए । सम्पन्न सार्वजनिक सुनुवाईमा सहभागिहरुले सडक पुर्वाधानिर्माण, कर्मचारी कटौटी लगायत जनप्रतिनिधी पोशाकमा उठेका प्रश्नको जवाफ पालिका अध्यक्ष बस्नेतले दिनुभएको थियो । उहाँले सडक पुर्वाधारलाई प्राथमिकता दिएर गाउँपालिकाले काम गरेको भन्दै शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले जनप्रतिनिधीले किन ड्रृस नलगाएको भन्ने प्रस्नमा जनप्रतिनिधीले विकासमा ध्यान दिनु महत्वपुणर् भन्दै त्यो पैशा विकासमा खर्च गरेको उल्लेख गर्नुभयो । यस्तै सहभागिहरुले प्रमुख ्शासकीय अधिकृत राईसँग पनि जिज्ञासा राखेका थिए ।

सहभागिहरु मध्येले राखेका जिज्ञासामा विशेष गरि गाउँपालिकाको शुसासन, काम कारवाहीका विषयमा अडान थियो । उनिहरु मध्ये एक चन्द्रज्योति माविका प्र अ ल्हाक्पा शेर्पाले स्थानीय पाठ्यक्रम किन लागु नगरेको भन्ने प्रश्न गर्र्नुभएको थियो । उहाँले गरेको प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माणमा बजेट विनियोजन नगरेकाले सम्भवन नभएको बताउनुभयो ।

यस्तै,स्वास्थ्य क्षेत्रमा भएका काम कारवाही लगायतका विषमा उठेका प्रश्नको जवाफ स्वास्थ्य शाखा संयोजक ज्ञानु कार्कीले जवाफ दिनुभएको थियो भने कृषि शाखामा उठेका प्रश्नको जवाफ कृषि शाखा प्रमुख बन्दना भट्टराईले दिनुभएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपाध्यक्ष ङवाङ् ल्हाक्पा शेर्पा, वडा नम्बर १, २, ४, ५का अध्यक्षहरु, विषयगत शाखाका कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधी लगायत १ सय बढी सरोकारवालाको सहभागिता थियो । गाउँपालिकाले यस वर्ष ८२ दशमलव ३९ प्रतिशत बजेट खर्च गरेको छ ।

Previous Post

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बले गर्याे “नागरिक सुनुवाई ”कार्यक्रम

Next Post

३५ वर्षीय शिक्षण पेशाबाट बिदाई भए सुनुवार

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
0
Next Post
३५ वर्षीय शिक्षण पेशाबाट बिदाई भए सुनुवार

३५ वर्षीय शिक्षण पेशाबाट बिदाई भए सुनुवार

Discussion about this post

Everest Highlights

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

June 18, 2026
साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly