Tuesday, May 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको बेनी बन्यो जिल्लाकै पहिलो कृषिमा यान्त्रीकरण  वडा 

Radio Everest by Radio Everest
July 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असार ३१, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ जिल्लाकै पहिलो कृषिमा यन्त्रीकरण वडा घोषणा गरिएको छ ।  आज नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले वडालाई कृषिमा यन्त्रीकरण वडा घोषणा गर्नुभएको छ । एक औपचारीक कार्यक्रमका विच वडा अध्यक्ष ङवाङ् ठिले शेर्पाको अध्यक्षतामा वडालाई कृषिमा यन्त्रीकरण वडा घोषणा गरिएको हो ।

संघीयता पछि वडाले सम्पुर्ण विकासमा फड्को मारिरहेको र कृषि क्षेत्रको विकासमा पनि वडालाई एउटा उचाइ दिइएकाले वडा कृषिमा यन्त्रीकरणयुक्त वडा घोषणा गरिएको नगरप्रमुख शेर्पाले बताउनुभएको छ । सोमबार वडालाई यन्त्रीकरण युक्त वडा घोषणा कार्यक्रम तथा कृषि यन्त्र उपकरण वितरण कार्यक्रमामा वडा भरिका ७ वटा कृषि समुहहरुमा विभिन्न कृषि यन्त्र  वितरण गर्दै वडालाई कृषिमा यन्त्रीकरण वडा घोषणा गरिएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको  सहयोग तथा वडा नम्बर २ बेनीको २० लाख रुपैयाँ बजेटमा वडाका कृषक तथा कृषि समुहहरुलाई विभिन्न ७ प्रकारका कृषि यन्त्र उपकरण वितरण गरिएको छ । कृषि समुहहरु मार्फत सञ्चालन तथा प्रयोग हुने गरि निशुल्क कृषि यन्त्र उपकरण गरिएको वडा अध्यक्ष ङवाङ् ठिले शेर्पाको भनाई छ । कृषि समूह हरूलाई ९ वटा मिनी टिलर, ९ वटा कम्बाइन थेसर, १२ वटा कम्बाइन मिल, ब्रस कटर (घाँस काट्ने मेसिन) ९ वटा, क्रस सेलर (मकै छोडाउने मेसीन) ९ वटा, कट एण्ड होल्ड पुर्नर १८ वटा र च्याफ कटर २ वटा वितरण गरिएको छ ।  

कृषि यन्त्र उपकरण निशुल्क रुपमा पाएपछि कृषकहरूले खुसी व्यक्त गरेका छन ।  कृषिमा यन्त्रीकरण वडा घोषणा कार्यक्रममा बोल्दै नगर उपप्रमुख गान्धिमाया तामाङले कृषिकर्म गर्ने वडा बासीका लागी नगरपालिका सँधै साथ दिन तयार रहेको बताउनुभयो । उहाँले कृषि सामाग्रीहरूको समुचित प्रयोग गर्दै धेरै भन्दा धेरै लाभ लिन आग्रह गर्नुभयो ।

यस्तै नेपाली कांग्रेस नगर सभापति तथा वडा नम्बर ७ का अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले वडा नम्बर  २ ले गरेको यो कार्य उदाहरणीय भएको भन्दै अव कृषिमा युवाहरूको आकर्षमा मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कृषि  शाखा प्रमुख पासाङ ग्याल्जेन शेर्पाले कृषि यन्त्र उपकरण लाइ सुरक्षित रुपमा चलाउँदै वडाका किसान कृषिमा आत्मनिर्भर बन्न सक्नु पर्ने बताउनुभएको छ ।  कार्यक्रममा वडाका जनप्रतिनिधि तथा राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि, कर्मचारी तथा स्थानीय कृषकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

ऐसेलुखर्क गाउँपालिकाको सार्वजनिक सुनुवाई, बिकासे कामलाई जोड दिन नागरिकको माग

Next Post

नेचासल्यान गाउँसभाले पास गर्यो, ४८ करोड २० लाख रुपैयाँको बजेट

Related Posts

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
0
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
0
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
0
सोलुखुम्बुमा अन्धोपन निवारण सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

 बन्ने भयो तामाखानीमा स्वास्थ्य चौकी, मेयर शेर्पाबाट शिलान्यास 

May 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

दक्षिण कोरियामा सुत्ने प्रतियोगिता, धेरै सुत्नेलाई पुरस्कार

May 5, 2026
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

सोलुदुधकुण्ड भित्रका सरकारी कार्यालय आइतबार पनि खुल्ने

May 5, 2026
सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

सोलुदुधकुण्ड–३ मा ६ कृषक समूहलाई १० लाख बराबरका कृषि औजार वितरण

May 5, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly