Wednesday, September 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगामा नयाँ दररेट कायम, श्रमिकको ज्यालादर बढ्यो

Radio Everest by Radio Everest
July 17, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साउन २, सोलुखुम्बु । ओखलढुंगामा आर्थिक वर्ष २०८१/०८२ को लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला दररेट निर्धारण समितिको गत असार २४ गतेको निर्णय अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लाग्ने कामदारको खर्च, ढुवानी खर्च लगायतका विभिन्न शीर्षकको दररेट निर्धारण गरेको हो ।

समितले कामदारहरुको ज्याला दररेट प्रति जना प्रति श्रम दिन ज्यामीको ज्याला ९ सय तोकेको छ । २०८०/०८१ मा ८ सय ८० रुपैयाँ रहेको थियो । यस्तै दक्ष कामदारको ज्याला १ हजार २ सय २० पुगेको छ । यसअघि १ हजार २ सय रुपैयाँ थियो । समितिले चेन म्यान, सर्भेयर, सर्भे हेल्पर, पियन, ड्रिलर, ब्लाष्टर, सुपरभाइजर, कम्प्युटर सेवा, प्लम्बरलगायतका कामदारहरुको समेत दररेट तोकेको छ ।

समितिले स्थानीय निर्माण सामग्रीको दररेट, मोटरबाटो सुविधा नभएको क्षेत्रमा भरियाद्वारा सामान ढुवानी गर्दाको दररेट, देशका विभिन्न भागबाट ट्रक तथा ट्याक्टरबाट ढुवानी गराउँदाको दररेट, जिल्लाभित्र ट्रक तथा ट्याक्टरबाट ढुवानी गराउँदाको दररेट समेत निर्धारण गरेको छ ।

यस्तै समितिले स्थानीय निर्माण सामग्री बाहेक जीआइ पाइप, पोलिथिन पाइप, पाइप फिटिङ तथा अन्यय सामग्रीको हकमा उदयपुर जिल्लाको दररेट लिई सो सामग्रीको ढुवानी समेत जोडी जिल्लाको दररेट कायम गर्ने निर्णय भएको छ ।

Previous Post

धनकुटाको सुक्खाग्रस्त बन्दुकेडाँडामा फलेका लटरम्म स्याउ

Next Post

ग्रेडबृद्धी परिक्षा संचालनका लागि सोलुखुम्बुमा परीक्षा केन्द्र तोकियो

Related Posts

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
0
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
0
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
0
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

September 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

September 23, 2026
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

September 23, 2026
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

September 23, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly