साउन ४, सोलुखुम्बु । काठमाण्डौबाट सोलुखुम्बु तर्फ आउँदै गरेको सुमो दुर्घटना भएको छ । शुक्रबार सङ्घीय राजधानी काठमाण्डौबाट सोलुखुम्बको सोताङ गाउँपालिका कालागी हिँडेको सुमो सोलुदुधकुण्ड नगरपालिका ११ लिङला बेलिडाँडामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मधेश प्रदेश ०३००१ ज ०४६० नम्बरको सुमो बेलीडाडाँमा आफै अनियन्त्रित भइ कोल्टिएको हो । सुमाेमा सामान्य क्षति भएपनि सवार यात्रु सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
ताप्लीमा लाखे नाच तथा बाजा प्रशिक्षण
बैशाख ५, सोलखुुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा लाखे नाच तथा बाजा सम्बन्धि तालिम सुरु भएको छ । नेवारी समूदायको परम्परागत...
Discussion about this post