Tuesday, June 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जिप्रका ओखलढुंगाले गर्याे, एक आर्थिक वर्षमा १ करोड बढी राजश्व संकलन

Radio Everest by Radio Everest
July 22, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

साउन ७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक आर्थिक वर्षमा एक करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न शिर्षकमा आर्थिक वर्ष २०८०/८१ मा १ करोड ७६ लाख ३६ हजार ६५ रुपैया राजश्व संकलन गरेको हो ।

जिल्ला प्रशासन कर्यालयको तथ्याङक अनुसार सबैभन्दा बढी राहदानी शुल्कबाट १ करोड ७० लाख ९३ हजार ७ सय रुपैया राजश्व संकलन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सुचना अधिकारी अनुप पौडेलले जानकारी दिनुभयो  ।

त्यस्तै कम्पनी रजिष्ट्रेशन शुल्कबाट २ लाख ३० हजार ५ सय ५० , प्रशासनिक दण्ड, जरिवान र जफतबाट १ लाख ६७ हजार ९ सय २० रुपैया, सरकारी सम्पत्तिको वहालबाट १ लाख ३ हजार ६ सय ८० रुपैया, परीक्षा शुल्क ९ हजार २ सय, हातहतियार इजाजत पत्र नविकरण ७ हजार २५, र अन्य प्रशासनिक शुल्कबाट २३ हजार ९ सय ९० गरी जम्मा १ करोड ७६ लाख ३६ हजार ६५ रुपैया राजश्व संकलन भएको प्रशासकीय अधिकृत पौडेले जानकारी दिनुभयो ।

Previous Post

सोलुखुम्बुमा एक आर्थिक वर्षमा ७२ लाख बढीको नुन बिक्री

Next Post

 सोलुखुम्बुका काठ उत्पादन १ सय २६ प्रतिशत बढ्यो, राजस्व मात्रै झण्डै २ करोड 

Related Posts

सोलुदुधकुण्ड नगरपालिका ७ को सार्वजनिक सुनुवाई : गार्माको मुहार फेर्न लागि परेको अध्यक्ष शेर्पाको भनाई

June 9, 2025
0
त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गर्याे दश महिना मै  १ करोड ६ लाख बढी राजस्व सङ्कलन

घरेलु कार्यालय सोलुखुम्बुले कृषकलाई मौरी पालन र अचार बनाउने तालिम दिदैँ

Discussion about this post

Everest Highlights

ओखलढुंगामा किरात राईहरुको साकेला सिली–हङ सिली प्रदर्शन

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्ड नगरपालिका ७ को सार्वजनिक सुनुवाई : गार्माको मुहार फेर्न लागि परेको अध्यक्ष शेर्पाको भनाई

सोलुदुधकुण्ड नगरपालिका ७ को सार्वजनिक सुनुवाई : गार्माको मुहार फेर्न लागि परेको अध्यक्ष शेर्पाको भनाई

June 9, 2025
त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

त्रियुगा नगरपालिका ९ को सार्वजनिक सुनुवाई सम्पन, समानुपातिक विकास भएकाे वडा अध्यक्षकाे दाबी

June 9, 2025
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गर्याे दश महिना मै  १ करोड ६ लाख बढी राजस्व सङ्कलन

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गर्याे दश महिना मै १ करोड ६ लाख बढी राजस्व सङ्कलन

June 9, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly